काभ्रे,
यहि फागुन ५ गते देखि सम्पर्कविहीन भएका बनेपाका पुजन बानियाँ सम्पर्कमा आएका छन । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ११ घर भएका बानियाँ आज बिहान करिब ८ बजेको समयमा घरमा आएको पुजनका आमा सिर्जना बाँनियाले रेडियो रोशि लाई जानकारि दिएकि छिन । फागुन ५ गते देखि हराएका बानियाँलाई आफन्तजनहरुले भेटाउन नसकेपछि खोजिदिनका लागि हुलियासहित परिवारजनले प्रहरीमा अनुरोध गरेका थिए ।
Facebook Comments Box