Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

सरमथलिको नव निर्मित वडा कार्यलय भवन उद्घाटन

Roshikhabar by Roshikhabar
चैत्र १३, २०७८
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
सरमथलिको  नव निर्मित वडा कार्यलय भवन उद्घाटन
0
SHARES
144
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेको तेमाल गाँउपालिका वडा नं ३ को सरमथलिमा सुविधा सम्पन्न नव निर्मित वडा कार्यलय भवनको उद्घाटन भएको छ । करिब दुई वर्षको समय अवधिमा ५६ लाख लागतमा भवन निमार्णको कार्य सम्पन्न भएको वडा अध्यक्ष विष्णु बहादुर तामाङले जानकारी दिएका छन्। भवनको उद्घाटन तेमाल गाँउपालिकाका अध्यक्ष एंव कार्यक्रमका प्रमुख अतिथि सलाम सिंह तामाङले रिवन काटेर गरेका थिए। “ विकास निमार्णमा उच्चतम सहभागीता शु—शासन र समृद्ध नमुना सरमथली निमार्ण हाम्रो प्रतिबद्धता ”भन्ने अभियानका साथ लागी परेको यस वडाले आफ्नो नारालाई कार्यन्वयन ल्याउन सफल भएको छ । सबै नागरिकलाई योजना तर्जुमा देखी योजना कार्यन्वयन सम्म पारदर्शिताका साथ सहभागी गराउदै आएको यस वडाका नागरिक आफ्नो जनप्रतिधि देखी सन्तुष्टि छन्।एक स्थानीयका अनुसार आफुहरुले एक निस्वार्थ भावना भएको जनप्रतिनिधि पाएकोमा आफुलाई खुशी लागेको बताएका छन ।
कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति एंव वडा नं ३ का वडा अध्यक्ष विष्णु बहादुर तामाङले ३० वर्ष देखी समाज सेवामा आफु लाग्दै आएको र समाज हितका लागी आफ्नो व्यक्तिगत सम्पती खर्च गरेर आएको बताए। आफ्ना वडाका बालबालिकाको शिक्षालाई गुणस्तर बनाउन टिउशन पढ्ने खर्च समेत आफैले दिने गरेको अध्यक्षले बताएका छन्।कार्यकाल सकिदै गर्दा आफुले योजना गरेका काम ३० प्रतिशत काम बाँकि रहेको हुदा सबैले साथ दिए पुनःएक पटक काम गर्ने जोस रहेको पनि अध्यक्ष तामाङ बताए।अब तत्कालै वडा नं ३ मा हस्पीटल बन्ने भएको छ । विभिन्न सरकारी तथा गैरसरकारी सस्थासँग समन्वय गरेर स्वास्थ्य, शिक्षा ,बाटोघाटो निमार्ण,पार्टी पौवा लगायतका क्षेत्रमा काम गदै आएको वडा अध्यक्ष तामाङले बताएका छन्।


कार्यक्रममा शुभकामना मनतव्य राख्दै तेमाल गाँउपालिकाका उपध्यक्ष एंव न्यायिक समितीका संयोजक साथै कार्यक्रमको विशेष अतिथि दुर्गामाया तामाङले वडा अध्यक्ष विष्णु बहादुर तामाङले काम गर्न प्रयाप्त बजेट र सहज वातावरण नहुदा नहुदै पनि यति राम्रो काम गर्न सफल भएकोमा बधाई दिएकी छिन्। यसरी नै सबै वडाले काम गरे तेमाल छिट्टै समृद्ध हुने बताइन्। तेमाल गाँउपालिकाका अध्यक्ष एंव कार्यक्रमका प्रमुख अतिथि सलाम सिंह तामाङले वडा अध्यक्ष मध्य राम्रो काम गर्ने जनप्रतिनिधि भएकोमा अध्यक्ष विष्णु बहादुर तामाङको प्रशंसा गरेका छन्।


तेमाल गाँउपालिकामा अहिले सम्म २ ओटा वडा कार्यलय र गाँउपालिका उद्घाटन भईसकेको छ । गत वर्ष तेमाल ६को वडा कार्यलय उद्घाटन भएको थियो भने गाँउपालिकाको कार्यलय चैत्र ५ गते प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेका थिए।यस्तै तेमाल ३ सरथलीको भवन उद्घाटन गाँउपालिकाका अध्यक्ष लालाम सिंह तामाङले उद्घाटन गरेका हुन्।
कार्यक्रमकमा प्रमुख अतिथि सलाम सिंह तामाङ, विशेष अतिथि तेमाल गाँउपालिकाका उपाध्यक्ष एंव न्यायिक समीतिका संयोजक दृर्गामाँया तामाङ,वडा अध्यक्ष विष्णु बहादुर तामाङ, वडा नं ६ का वडा अध्यक्ष विकुलाल तामाङ ,नेपाली काँगेसका पुर्व सदस्य शुनिल लामा,नेपाल तामाङ शैक्षिक परामर्श केन्द्रीय अध्यक्ष कुलदास मुक्तन,नेकपा एमाले ,नेकपा माओवदी ,तरुण दलका प्रतिनिधि , नेपाली काँग्रेसका क्षेत्रिय प्रतिनिधि ,विद्यालयका प्रधानाध्यापक ,सुरक्षाकमी ,कलाकारहरु इन्दीरा गोले शशिकला मोक्तान,शुनता लुङ्बा,लगायत स्थानीयहरुको बाक्लो उपस्थीति रहेको थियो।

Facebook Comments Box
Previous Post

स्थानीय तहमा निःशुल्क इन्टरनेट परियोजनाअन्तर्गत फागुनसम्म ९९.७९ प्रतिशत काम सम्पन्न

Next Post

काँग्रेस पनौती च्याम्राङबेशी सम्पर्क समिति

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post
काँग्रेस पनौती च्याम्राङबेशी सम्पर्क समिति

काँग्रेस पनौती च्याम्राङबेशी सम्पर्क समिति

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.