Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

सिन्धुपाल्चोकमा एमाले वडाध्यक्ष द्धारा माओवादी केन्द्रका कार्यकर्तामाथि खुकुरी प्रहार

Roshikhabar by Roshikhabar
बैशाख १८, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
सिन्धुपाल्चोकमा एमाले वडाध्यक्ष द्धारा माओवादी केन्द्रका कार्यकर्तामाथि खुकुरी प्रहार
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले वडाध्यक्षका उम्मेदवारहरुले नेकपा माओवादी केन्द्रका कार्यकर्तामाथि खुकुरी प्रहार गरेको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले माओवादी केन्द्रका कार्यर्तामाथि खुकुरी प्रहार गरेका हुन । एमाले वडाध्यक्षका उम्मेदवारको प्रहारबाट नेकपा माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाइते भएका छन् ।
आफ्नो पार्टीको चुनाव प्रचारमा खटिरहेका बेला ज्यान मार्ने उदेश्यका साथ एमाले कार्यकर्ताले आक्रमण गरेका र आक्रमणबाट घाइते भएकाहरुको अहिले काठमाडौमा उपचार भइरहेको छ । माओवादीका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले आज एक विज्ञप्ति प्रकाशित गरि एमालेबाट आफ्ना कार्यकर्तामाथि भएको कुटपीट घटनाको भत्र्सना गर्दै दोषीमाथि कडा कारावही गर्न प्रशासनसँग माग गरेका छन । उनले आगामी दिनमा यस्ता अवाञ्चित गतिविधि नगर्न र घटना दोहोरिन नदिन पनि एमाले ाई सचेत गराएका छन ।

Facebook Comments Box
Previous Post

एमाले पालिका उपाध्यक्ष पदकी उम्मेदवार भण्डारी नेपाली काँग्रेस प्रवेश

Next Post

नमोबुद्ध नगरपालिकामा गठबन्धद्वारा साझा घोषणापत्र सार्वजनिक

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post
नमोबुद्ध नगरपालिकामा गठबन्धद्वारा साझा घोषणापत्र सार्वजनिक

नमोबुद्ध नगरपालिकामा गठबन्धद्वारा साझा घोषणापत्र सार्वजनिक

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.