Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

सिमाना अतिक्रमण छलफलबाटै टुङ्ग्याउँछौँः मन्त्री बाँस्कोटा

Roshikhabar by Roshikhabar
कार्तिक २४, २०७६
in रोशी खबर
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी–कार्तिक २३,
बनेपा/

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले छिमेकी मुलुक भारतले सिमाना मिचिएको बिषय छलफल गरेर टुंग्याउने बताउनुभएको छ । शनिबार काभ्रेको बनेपा नगरपालिका ४ स्थित नालामा वडा कार्यालय भवन तथा महादेवखोला पुल सिलान्यास एवं श्री चण्डेश्वरी माविको विद्यालय भवन उद्घाटन समारोहमा यस्तो बताउनुभएको हो । उँहाले हाम्रा छिमेकीले एकतर्फी नक्सा जारी गरेको सिमाना मिचेको छ, त्यो हामी कदापी स्वीकार्न सक्दैनौँ, भन्नुभयो । उहाँले यसलाई सरकारले छलफलको माध्यमबाट टुङ्ग्याउने बताउनुभयो । उँहाले कार्यक्रममा सम्बोधन गर्नुहुँदै भन्नुभयो सत्यको अगाडी झुटहरु टिक्दैन, न्यायको अगाडी बलहरु टिक्दैन, सत्य र न्यायको सँधै जित हुन्छ । मुलुकको सार्वभौमसत्ता सबै मुलुकको उत्तिकै प्रिय हुन्छ, हाम्रो हक हाम्रो अधिकार हाम्रो सिमा एैतिहाँसिक प्रमाण र दसीका आधारमा स्थापित गरेरै छोड्छौँ ।
हामी दृढतापूर्वक नेपाल राष्ट्रको स्वाभिमान संसारसामु नझुकाई राख्न दृढ छौँ । मन्त्री बाँस्कोटाले भन्नुभयो नेपाल राष्ट्र र देशभक्त नेपालीको साथ र सहयोगमा ति काम गर्नेछौँ । मन्त्री बाँस्कोटाले सरकारले अहिले योजनाबद्ध कामहरु गरिरहेको बताउँदै कामका नतिजाहरु क्रमशः देखिँदै जानेछन् भन्नुभयो । हामीले जे सोचेका छौँ त्यो काम गर्न अझै केही समय लाग्नेछ । योजनाबद्ध कामहरु थालनी गरेका छौँ । बाटो मात्रै विकास होइन हामी खानेपानी पनि को पनि काम गरिरहेका छौँ, पर्यटन को काम गरिरहेको बताउनुभयो ।
उँहाले विद्यालयमा व्यवहारिक र प्रयोगात्मक शिक्षाको आवश्यकता रहेकोमा जोड दिनुहँदै असल नागरिक जन्माउन शिक्षा नै पहिलो अपरिहार्य कुरा हो भन्नुभयो । त्यसैले यस्ता धेरै क्षेत्रमा काम गर्नुछ । विकासका धेरै पाटाहरु छन् । जसतर्फ हामी निरन्तर प्रयास गर्दै जानेछौँ । हाम्रो क्षमताले भ्याए सम्म कामहरु गछौँ । हरेक क्षेत्रमा सिङ्गै समाजलाई जोड्ने कुरा हुन्छ । यि सबै कुरा हामी गर्दैछौ र यो एउटा फ्रेमवर्क भित्र छ र त्यो फ्रेमवर्कको नाम सुखी नेपाली समृद्ध नेपाल हो । हामीले हाम्रो पुस्ताको लागि नभई भावी पुस्ताहरुका लागि सुख र समृद्धका लागि काम गरिरहेका छौँ । त्यसका लागि हाम्रो पुस्ताले योगदान गर्नुपर्छ, भन्नेमा जोड दिनुभयो ।

Facebook Comments Box
Previous Post

बनेपामा फोहर जलाउने मेसिन राख्ने ठाउँको विवाद, शनिबार बृहत र्याली सहित प्रर्दशन

Next Post

रोशी ८ मा अपाङ्गता परिचय पत्र वितरण, ३१ जना लाभान्वित

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post

रोशी ८ मा अपाङ्गता परिचय पत्र वितरण, ३१ जना लाभान्वित

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.