Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

सेञ्चुरी बैंकद्धारा जेष्ठ नागरिक सेवा केन्द्रलाई फर्निचर सहयोग

Roshikhabar by Roshikhabar
फाल्गुन २२, २०७८
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
सेञ्चुरी बैंकद्धारा जेष्ठ नागरिक सेवा केन्द्रलाई फर्निचर सहयोग
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

सेञ्चुरी कमर्सियल बैंकको ११ औं स्थापना दिवसको अवसरमा धुलिखेल शाखाले जेष्ठ नागरिक सेवा केन्द्र, काभ्रे धुलिखेललाई फर्निचर सहयोग गरेको छ । धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहालले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत शनिवार केन्द्रलाई फर्निचर सहयोग गरेको जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रलाई एक दर्जन कुर्सी, दुई टेवल र एक दराज सहयोग गरिएको थियो । जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । उक्त अवसरमा बैंकले गीता मन्दिर सरसफाई समेत गरेको थियो । सेञ्चुरी बैङकको काभ्रेमा सात शाखा रहेको छ ।
बैङकको कुल शाखा १२८ पुगेको छ भने १० वटा एक्सटेन्सन काउन्टर र २५ वटा शाखा रहित बैिकड्ढ र १०७ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
सोही कार्यक्रममा चु जी फाउण्डेशनले एक सय जना जेष्ठ नागरिकलाई ब्लाङकेट वितरण गरेको थियो । धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जूकुमार कोजूको पहलमा उक्त ब्लाङकेट वितरण गरिएको थियो ।
केन्द्रमा अहिले १९० जेष्ठ नागरिक रहेका छन । हरेक हप्ताको शनिवार भजन, किर्तन, प्रवचन लगायतका कार्यक्रम हुँदै आएको छ । कोरोनाका कारण करिब दुई बर्ष भेला बन्द गरेको सेवा केन्द्रले शनिवारबाट नियमित गर्ने केन्द्रका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन । केन्द्रले धुलिखेल मै २० आना जग्गा किनेको जानकारी दिदै त्यहाँ भवन बनाउने बिषयमा छलफल भै रहेको श्रेष्ठले बताएका छन । प्रमुख जिल्ला अधिकारी पाण्डेले जेष्ठ नागरिकको अनुभवलाई आउँदो पुस्तामा हस्तान्तरण गर्दै जान सक्नुपर्नेमा जोड दिएका छन । सेञ्चुरी बैंक धुलिखेल शाखाका प्रमुख दाहालले बैंक सम्म आउन नसक्ने जेष्ठ नागरिकलाई घरदैलो मै पुगेर बैंकले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको बताएका छन ।

Facebook Comments Box
Previous Post

तेमालमा धारापाखा त्रिपाठिटोल खानेपानी आयोजनाको उद्घाटन

Next Post

नमोबुद्धमा खोपको पँहुच बाहिर रहेकाहरुलाई घरघरमै खोप अभियान सञ्चालन

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
नमोबुद्धमा खोपको पँहुच बाहिर रहेकाहरुलाई घरघरमै खोप अभियान सञ्चालन

नमोबुद्धमा खोपको पँहुच बाहिर रहेकाहरुलाई घरघरमै खोप अभियान सञ्चालन

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.