Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

सेञ्चुरी बैंक धुलिखेलको ग्लोबल मनि साप्ताहिक २०२२ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन

Roshikhabar by Roshikhabar
चैत्र १०, २०७८
in Roshi Khabar E-Paper, अर्थ, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
सेञ्चुरी बैंक धुलिखेलको ग्लोबल मनि साप्ताहिक २०२२ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

धुलिखेल÷ सेञ्चुरी कमर्सियल बैङक धुलिखेल शाखाले ग्लोबल मनि साप्ताहिक २०२२ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहालले नमोबुद्व नगरपालिका वडा नं.१ श्यामपाटीमा रहेको लक्ष्मी नारायण माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको जानकारी दिएका छन । उनका अनुसार वित्तीय साक्षरता कार्यक्रम संचालन कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई बैंक खाता संचालन र वित्तीय ब्यवस्थापन सम्बन्धि जानकारी दिइएको थियो ।
कार्यक्रममा विद्यार्थी शिक्षक तथा कर्मचारी सहित ६४ जनाको उपस्थिती रहेको थियो । विद्यालयक ाप्रधानाध्यापक महेश कोईरालाले वित्तीय साक्षरता कार्यक्रमले विद्यार्थीहरुका लागि बैंकिङ सम्बन्धी राम्रो सिकाई उपलब्धि भएको चर्चा गरेका थिए । ग्लोबल मनि साप्ताहिक हरेक मुलुकका किशोर÷किशोरी तथा युवा ÷युवतीमा वित्तीय शिक्षाको महत्वको बारेमा जागरण ल्याउने उद्येश्यले बार्षिक रुपमा मनाईने साप्ताहिक अभियान हो । यो सप्ताह सन् २०१२ देखि प्रत्येक बर्ष धेरै मुलुकमा मनाईदै आएको छ ।


यस बर्ष मार्च २१ देखि मार्च २७ सम्म किशोर÷किशोरी तथा युवा ÷युवतीमा वित्तीय ज्ञान, सीप,मनोवृत्ती र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमताका माध्यमले विवेकशील वित्तीय निर्णय लिई हरेक ब्यतिmको आर्थिक समृद्विमा योगदान पु¥याउने लक्ष्य सहित मनाईदै छ ।
सेञ्चुरी बैङकले काभ्रे जिल्लामा ७ वटा शाखा धुलिखेल, बनेपा, पनौती,नाला,साँगा, दोलालघाट र नाल्दुम नगरकोटबाट वित्तीय सेवा प्रदान गर्दे आएको छ । बैंकले शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुका साथै ग्लोबल मनि साप्ताहिक २०२२ को अवसरमा वित्तीय साक्षरताको कार्यक्रम संचालन गर्दै आएको छ ।
बैङकले आधुनिकप्रविधिको माध्यमबाट देशकादुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको कुलशाखा १२९ पुगेको छ भने १० वटा एक्सटेन्सन काउन्टर २६ वटा शाखा रहित बंैकिङ र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments Box
Previous Post

बेथानचोक वडा न ३ का ५५० घरमा एक घर एक धारा

Next Post

भिमखोरी स्वास्थ्य चौकीमा भएको शिबिरबाट ६१२ जना प्रत्यक्ष रुपमा लाभान्वित

Roshikhabar

Roshikhabar

Related Posts

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
Roshi Khabar E-Paper

रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

by Roshikhabar
जेष्ठ ५, २०७९
भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
Next Post
भिमखोरी स्वास्थ्य चौकीमा भएको शिबिरबाट ६१२ जना प्रत्यक्ष रुपमा लाभान्वित

भिमखोरी स्वास्थ्य चौकीमा भएको शिबिरबाट ६१२ जना प्रत्यक्ष रुपमा लाभान्वित

Live Radio Schedule

Recent News

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयीजेष्ठ ५, २०७९
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयीजेष्ठ ५, २०७९
  • नमोबुद्ध नगरपालिकामा गठबन्धनको जितः नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयीजेष्ठ ५, २०७९
  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • रोशीमा गठबन्धनको जितः गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • रोशीमा गठबन्धनको जितः गाउँपािलकाको अध्यक्षमा कांग्रेसका दिनेश र उपप्रमुखमा माओवादीका मिम बहादुर बिजयी
  • तेमाल गाउँपालिकामा गठबन्धनको जितः कांग्रेसबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीका दलमान थोकर (डिएम) विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.