Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

हरिबोधनी एकादशीको दिनमा पनौतीको लडकेश्वरमा भव्य मेला

Roshikhabar by Roshikhabar
कार्तिक २२, २०७६
in रोशी खबर
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

रोशी सहकर्मी-कार्तिक २२,
बल्थली,

हरिबोधनी एकादशीको अवसरमा पनौती नगरपालिका ११ बल्थलीमा रहेको लडकेश्वर मन्दिरमा भव्य मेला लागेको छ । काभ्रेको दक्षिण पूर्ब बल्थली गाउँ नजिकै रोशी नदीको किनारमा रहेको लड्केश्वर महादेबको मन्दिरमा हरेक साल हरिबोधनी एकादशीमा पूजा अर्चना सँगै वृहत मेला लाग्ने गरेको छ ।
धार्मीक किम्बदन्ती अनुसार द्धापर युगमा भगवान शिब हरिबोधनी एकादशी र माघे संक्रान्तीका दिन यस स्थानमा बास बस्ने बिश्वासका साथ हरेक बर्ष पूजा अर्चना गरी मेला भर्ने गरिएको छ । सामान्यतः शिब मन्दिरहरुमा सोमबार पुर्णिमामा मेला लाग्ने गरेता पनि बल्थलीमा रहेको लड्केश्वर महादेबको मन्दिरमा भने हरिबोधनी एकादशीका दिनमा मात्र ठूलो मेला लाग्ने गरेको स्थानीयहरुको भनाई छ । पर्यटकीय स्थलको सम्भवना भएता पनि प्रचारप्रसारको अभावमा ओझेलमा पदै आएको लड्केश्वरी मन्दिरमा पुगेर दर्शन गर्नले चिताएको मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
विभिन्न राष्ट्रिय कलाकारहरुको समेत उपस्थितिमा कन्र्सट लगायत का कार्यक्रम समेत भएको थियो । जिल्लाको श्यामपाटी सिमलचौर, शंखु, नमोबुद्ध, भुग्देउ, पनौती, खोपासी, ढुर्खक, चलाल, बनेपा, धुलिखेल तथा छिमेकी जिल्ला भक्तपुर, सिन्धुली बाट दर्शनार्थीहरु आएका थिए ।
पछिल्लो समयमा नजिकका गाउँहरुमा नै रात्रीमा जाग्राम बसी भजन किर्तन, नाचगान गरेर आ–आफनो जात बिशेष गीत, सेलो, डम्फु, झाँक्री नाच्दै मादी सेलाउने चलन रहँदै आएको छ । बिशेषगरी बौद्ध धर्माबलम्बी मानिएका तामाङ समुदायले समेत यो दिनलाई धुमधामसँग मनाउने गरेका छन् ।

Facebook Comments Box
Previous Post

धुलिखेलमा उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Next Post

प्रथम चौमासिक भित्र नमोबुद्ध नगरपालीकाद्धारा अनुमान गरे भन्दा १ करोड २७ लाख बढि राजश्व संकलन

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post

प्रथम चौमासिक भित्र नमोबुद्ध नगरपालीकाद्धारा अनुमान गरे भन्दा १ करोड २७ लाख बढि राजश्व संकलन

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.