Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

हालसम्म काभ्रेको ३७ वटा वडामा मतगणना सम्पन्न

Roshikhabar by Roshikhabar
जेष्ठ २, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
काभ्रेको ३ स्थानमा मतदान कार्य पुनः सुचारु, पाँचखालमा सहमति जुटाउने प्रयास
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,
हालसम्मको प्राप्त विवरण अनुसार काभ्रे जिल्लाको ३७ वटा वडामा मतगणना सम्पन्न भइसकेको छ । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका बाहेक १२ वटा स्थानीय तहको मत गणना भइरहेको छ । हालसम्मको नतिजा अनुसार कांग्रेसले १८ वटा वडा अध्यक्षको सिटमा बाजी मार्दै अग्र स्थानमा रहेको छ । एमालेले १८ वटा वडामा अध्यक्ष पदमा विजयी हुदै दोश्रो स्थानमा रहेको छ । नेकपा माओवादी केन्द्रले ४ वटा वडामा अध्यक्ष जितेको छ भने एउटा वडा मा स्वतन्त्र उम्मेदवारले जितेका छन्।
कांग्रेसको तर्फबाट पनौती वडा नं १, बनेपा वडा नं २ र ३, धुलिखेल वडा नं १ र ४, मण्डनदेउपुर २ र ३, भुम्लु २ र ५, बेथानचोक १, चौंरीदेउराली १, तेमाल १, नमोबुद्ध २ र ३, महाभारत २ र ३, रोशी २ र १२, खानीखोला २ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । त्यस्तै नेकपा एमालेले जिल्लाको धुलिखेल नगरपालिकाको वडा नम्बर २, ३ र ५, बनेपा नगरपालिकाको वडा नं १ र ४, पनौती २, मण्डनदेउपुर नगरपालिकाको वडा नं १ र ४, भुम्लु गाउँपालिकाको ३, ४ र ६, रोशी गाउँपालिकाको वडा नं १, तेमाल गाउँपालिकाको वडा नं १ र चौंरीदेउराली गाउँपालिकाको वडा नं २ मा वडा अध्यक्ष पदमा जित हासिल गरेको छ ।
नेकपा माओवादी केन्द्रले ४ वटा वडामा अध्यक्ष जितेको छ। माओवादीले भुम्लु १, खानीखोला १ र महाभारत १, चौंरीदेउराली १ मा वडा अध्यक्ष जितेको छ। नमोबुद्ध वडा नम्बर १ मा स्वतन्त्रबाट प्रेमबहादुर तामाङ वडा अध्यक्षमा विजय हासिल गरेका छन् ।

Facebook Comments Box
Previous Post

नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी

Next Post

काभ्रेमा १ सय ३५ मध्ये ४० वडाको मतपरिणाम सार्वजानिकः कुन वडामा को विजयी ?

Roshikhabar

Roshikhabar

Related Posts

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
तेमाल गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक, बजेट अर्काे सुचना पछि प्रस्तुत गरीने
Roshi Khabar E-Paper

तेमाल गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक, बजेट अर्काे सुचना पछि प्रस्तुत गरीने

by Roshikhabar
असार १०, २०७९
Next Post
काभ्रेमा १ सय ३५ मध्ये ४० वडाको मतपरिणाम सार्वजानिकः कुन वडामा को विजयी ?

काभ्रेमा १ सय ३५ मध्ये ४० वडाको मतपरिणाम सार्वजानिकः कुन वडामा को विजयी ?

Live Radio Schedule

Recent News

  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९
  • तेमाल गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक, बजेट अर्काे सुचना पछि प्रस्तुत गरीनेअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.