रोशी सहकर्मी-पौष १६,
नमोबुद्ध/

जिल्लाको नमोबुद्ध नगरपालिकाले पनि भ्रमण बर्ष २०२० लाई भव्य रुपमा स्वागत गरेको छ । भ्रमण बर्ष २०२० को पहिलो दिन नमोबुद्ध नगर भित्र रहेका विभिन्न पर्यटकिय स्थलहरुमा आएका पाहुनाहरुलाई नगरले स्वागत गरेको हो । नमोबुद्ध परिषरमा घुम्न आएका पर्यटकहरु लाई नमोबुद्ध नगरपालिका प्रमुख टि.पि. शर्मा तिमल्सिना, उपप्रमुख राम देवी तामाङ प्रमुख प्रशासकीय अधिकृत भोला प्रशाद चापागाँई, जिसस सदस्य, वडा अध्यक्षहरु लगायतले खादा, माला लगाई मायाको चिनो प्रदान गरेका थिए ।

Facebook Comments