रोशी सहकर्मी–पौष १९,
बनेपा/

नेपाल परिवार नियोजन संघ काभे्र शाखाको ३७ औं अधिवेशनबाट शुभराज जोशी सभापतिमा निर्विरोध र्निवचित भएका छन् । आज (शनिवार) बनेपामा सम्पन्न अधिवेशनले सदस्यमा लम्बोदर कायष्ठ, बद्री बहादुर खत्री, प्रकाश कायष्ठ र्निविरोध चयन भएका हुन् । त्यस्तै महिला सदस्यहरुका इन्द्रलक्ष्मी श्रेष्ठ, जमुना मोक्तान, शान्ती कायष्ठ र सलिस्मा कायष्ठ चुनिनुभएको छ । युवा सदस्यमा रेशा सिल्पकार र कृपा श्रेष्ठ चयन भएका छन् ।

Facebook Comments Box