रोशी सहकर्मी–पौष २९,
काभ्रे/

जिल्लाको रोशी गाउँपालिका, महभारत गाउँपालिका र पाँचखाल नगरपालिकाले माघ १ गते बिदा दिने निर्णय गरेको छ । जिल्लामा रहेका १३ स्थानीय तह मध्य २ गाउँपालिका र १ नगरपालिकाले मात्र माघ १ गते सार्वजीक विदा दिने घोषणा गरेका हुन् । काभ्रे जिल्लामा ६ नगरपालिका र ७ गाउँपालिका रहेका छन् ।
यस दिन सम्पुर्ण सरकारी कार्यलयहरु, शैक्षिक सस्थाहरु, संघ संस्थाहरु बन्द हुने विज्ञप्ती मार्फत जानकारी दिएका हुन् ।

Facebook Comments