रोशी सहकर्मी–माघ १९,
२०७६,काभ्रे/

शनिवार विहान खेल्न भनेर हिडेका भुम्लु गाउँपालिका वडा न ९ का सौरभ पराजुली मृत भेटिएका छन् । १६ बर्षीय पराजुली आइतबार दिउँसो इन्द्रावती नदीमा मृत भेटि मृत भेटिएका हुन ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख रविकुमार पौडेलले भुम्लु गाउँपालिका वडा न ९ मा रहेको इन्द्रावती नदीमा आइतबार दिउँसो मृत भेटिएको जानारी दिनुभयो । पौडेलले पराजुलीको लास पोष्टमाटका लागि अस्पताल पठाएको र घट्ना बारे थप्प अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

Facebook Comments