रोशी सहकर्मी–फागुन १७,
२०७६,काभ्रे/

नेपाल पत्रकार महासंघ काभ्रे शाखा र काभ्रे जिल्ला फुटबल संघ बीच मैत्रीपूर्ण फुटसल भएको छ । आज श्रीखण्डपुरमा भएको फुटसलमा फुटबल सँगले पत्रकारलाई ६–२ गोल अन्तरमा पराजित गरेको थियो । पत्रकार महासंघको तर्फबाट अध्यक्ष मोतीराम तिमल्सिना र देवराज केसीले १-१ गोल गर्नुभएको थियो । काभ्रे फुटबल संघले आजै टिर्सट सार्वजनीक समेत गरेको थियो ।

Facebook Comments