रोशी सहकर्मी–फागुन २२,
२०७६,काभ्रे/

रोशी गाउँपालिकामा हुने भनिएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हालको लागी स्थगित भएको छ । गाउँपालिकाले आज एक सुचना जारी गर्दै विश्व भर फैलिरहेको कोरोना (कोभिड–१९) भाईरसको संक्रमण र त्रास फैलीरहेको भन्दै अर्को सुचना जारी नभए सम्मको लागी स्थगित भएको जनाएको छ ।
विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि फागुन २३ गतेबाट हुने भनिएको थियो ।

Facebook Comments