रोशी सहकर्मी – कार्तिक ०६,
सुनकोशी नदिमा पौडी खेल्ने क्रममा एक व्यक्ति बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १० चालिसे बगरस्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा खोलाले बगाएको हो ।
बेपत्ता हुनेमा कार्कीटारका ३० बर्षिय बिदुर कार्कीको रहेको डिएसपी काफ्लेले जानकारी दिए । खोलाले बगाएर बेपत्ता भएको कार्कीको प्रहरी र स्थानीयको सक्रियतमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments