रोशी सहकर्मी–जेठ ३,
२०७७,काभ्रे/

शनिबार थपिएका दुबै जना कोरोना संक्रमित नेपाली सेना रहेको खुलेको छ। उनीहरू मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

उनीहरू एकजना काभ्रेका २६ वर्षीय युवक र महोत्तरीका ५२ वर्षीय पुरुष हुन् । उनिहरु चिकित्सकको निगरानिमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पाण्डेले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । जसमा ३५ जना निको भएर घर फर्किएका छन् ।

Facebook Comments