रोशी सहकर्मी–साउन २६,
२०७७,काभ्रे/

काभ्रेको कोलाती भुम्लु बस्ने वर्ष १९ का युवामा कोरोना संक्रमण पुष्टि भएको छ । टेकु अस्पतालमा गरिएको परिक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उनी काठमाडौको असनमा बस्दै आएका छन् ।

उनलाई धुलिखेल अस्पताल ल्याउन लागिएको स्वास्थ कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिएका छन् । थप विवरण आउन बाँकि रहेको छ ।

Facebook Comments Box