रोशी सहकर्मी–भदौ १०,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा आज ११ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा सबै बनेपा नगरपालिकाका रहेको स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ । हिजो मात्रै काभ्रेमा १८ जनामा कोरोना पुष्टि भएको थियो । हिँजो साँझ बनेपा वडा नं ८ का थप एक पुरुषमा कोरोना पुष्टि भएको हो । यो सँगै काभ्रे जिल्लामा कोरोना भाईरसको संक्रमितको संख्या १ सय ७४ पुगेको छ । संक्रमित मध्ये ६८ जना उपचार पस्चात डिस्चार्ज भईसकेको छ भने २ जनाको मृत्यु भएको छ ।

Facebook Comments