यश कुमार परियार–भदौ १५,
२०७७,काभ्रे/

नमोबुद्ध नगरपालिकाको एक जनामा कोरोना पुष्टि भएको छ । हिजो साँझ कोरोना पुष्टि भएका उनि वडा नं २ का ४० वर्षिय पुरुष रहेको डा. झाले जानकारी दिएका छन् । संक्रमित पुरुष लामो समय देखि बनेपा वसोवास गर्दै आएको र हाल उनि घरमै होम आईसोलेसनमा बसेको नगरपालिकाले जनाएको छ । उनको स्वाव संकलन मेथिनकोट अस्पतालमा भएपनि उनि नगरपालिकाको सिघ्र सम्पर्कमा नरहेको नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box