
अशोक बुद्ध लामा (गुरु)–असोज ६,
२०७७,काभ्रे/
कुनै एउटा गाउँमा आमाछोरा बस्थे, उनिहरुको आर्थिक अवस्था एकदम नाजुक थियो आफ्नो श्रीमान बितेको धेरै भएकोले घरको सबै कामको जिम्मेवारी उसलाई थियो बिहानादेखी काम गरेमामात्रै खाना पुग्दथे घरको नाजुक अवस्था छोरालाई राम्रोसँग थाहा थियो र महसुुस पनि गर्दथेँ ।
छोरा स्वस्थानी कथाको नवराज जस्तो थियो दिए खान्थे नदिए पनि केही बोल्दैन थिए साथीभाइसँग कहिल्यै झगडा गर्दैन मिलेर बस्दथेँ खेल्दथे केही उछङ्खल साथीहरुले सताउथे तर पनि छोराले सहन्थे किनकी उ साथीहरुको मामिलामा युद्धिष्टर जस्ता आजातशत्रु थिए ।
एकदिन गाउँमा एउटा गाउँमा भेला हुँदा छोरालाई एकजना साथीले भन्न थाल्छ ओइ,तिमीहरु अलाछिनको भएकोले तिमी जन्मेर केही समयपछि तिम्रो बुबा बितेको रे तिमीहरु अलाछिनको सन्तान रे तिमी अलाछिन भएको कारण तिमी जन्मेर केही समयपछि तिम्रो बुबा बितेको रे यस्तो वचन सुनेपछि छोराको मनमा वाण वाण लागेजस्तो अभाष हुन्छ र गाउँ नै थर्किने गरि रुदै घर जान्छ मानौ उसको शरिरिमा वाण लागेको छ ।
उसको चित्कार सुनेपछि आमा सहित गाउँले सहित आमा पनि जम्मा हुन्छ र आमाले! यस्तो कुरा सुनेपछि सुनेपछि छोराको साथीलाई आमाले गाली गर्छ त्यो साथीको आमाले प्रतिकार गर्छ हो तिमीहरु अलाछिनको सन्तान हो उ गाउँकै धनी भएकोले उसको नजरमा राम्रो भन्नको लागि सबै उसको पक्ष लिन्छ ।
त्यसपछि आमाले सहन नसकी भन्न थाल्छ सुर्यदेव, यदि भगवान हो र छ भने र सत्य हो भने मेरो छोरा यो देशको राजा होस र हुनुपर्छ र तँ यो देशको राजा भएस भनेर आशिर्वाद दिन्छ गाउँलेहरु खिसी गरेर गलल हाँस्छन् र भन्छ कस्ता-कस्ता कहाँ गए मुसाको छोरा दरबार केही दिनपछि एकजना साधु ध्यान बस्ने क्रममा त्यो गाउँ आइपुग्छ र ध्यानमा बसेर आफ्नो शिष्य बनाएर संसारमा शान्ति फैलाउने प्रण गर्छ त्यसपछि उसले गाउँमा सबै हेर्दा धन सम्पत्तिको लोभ देखाउछ ।
साधुले त्यो छोरा म अध्यत्मको गुण देख्छ साधुले छोरालाई दिक्ष दिन थाल्छ उ यसरी सिक्न थाल्छ कि उसको ध्यान अर्जुनको जस्तो छ गुरुलाई एक्लव्यले जस्तो सम्मान गर्छ गुरुले धर्मशास्त्र, चानक्यनिति, विधुरनिति, तरवारवाज, युद्ध कला सबै सिकाउछ अरुलाई सिक्न १२ बर्ष लाग्ने कला उसले केही महिनामै सिक्छ साधु राजाको सल्लाहकार पनि थियोे राजाको सन्तान थिएन र राजा वृद्धअवस्था भएको कारण साधुलाई राजाले सोध्छ म अब डुब्न लागेको घाम भयो मेरा सन्तान छैन यो देशको राजकाज कसले समाल्ने दिने होलारुरु बढो चिन्तित छु ।
साधुले आफ्नो चेला हरेक विधामा निपुण रहेको र उसलाई राजा बनाउन सल्लाह दिन्छ राजाले साधुको कुरा स्विकार गर्छ केही समयपछि राजाको निदान हुन्छ र छोरालाई राज्यअभिषेक गर्छ छोराले पहिलेको राजाले भन्दा राम्रोसँग राज्य चलाउछ किनकि उसँग हरेक ज्ञान थियो ?
लेखक रोशी साहित्य मञ्चको सचिव हुनुहुन्छ