रोशी सहकर्मी–असोज १८,
२०७७,काभ्रे/

काभ्रेमा थप एक जनाको कोरोना भाईरसको संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाण्डौ सिनामंगलका ७७ वर्षिय पुरुष छन् ।

उनको धुलिखेल अस्पतालमा आज बिहान ५ः३० बजे मृत्यु भएको बताईएको छ । यसको आधिकारीक पुष्टि हुन भने बाँकी छ ।

उनलाई गत १२ गते कोरोना पुष्टि भएसँगै धुलिखेल अस्पताल भर्ना गरिएको थियो । थप विवरण आउन बाँकि रहेको छ ।

Facebook Comments