माघ २१,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा आज २ सय ३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य कार्यलय काभ्रेले उपलब्ध गराएको विवरण अनुसार जिल्लाका दुई अस्पतालमा गरी २ सय ३ जनाले खोप लगाएका हुन् । जसमा धुलिखेल अस्पतालमा १ सय ४० र मेथिनकोट अस्पतालमा ६३ जनाले खोप लगाएका छन् ।

यो सँगै काभ्रेमा खोप लगाउनेको सँखया ३ हजार ३ सय ७ पुगेको छ ।

Facebook Comments Box