रोशी सहकर्मी–मंसिर ०४,
धुलिखेल/

काभ्रे मालपोत कार्यालयक नायव सुब्बा २० हजार घुस सहित पक्राउ परेका छन । अख्तियार केन्द्रीय कार्यालयले मालपोत कार्यालय काभे्र रजिस्टे«सन फाँट क मा कार्यरत नासु रोशकाजी जस्पाउलाई बीस हजार रुपयाँ घुस सहित पक्राउ गरेको हो ।
पक्राउ परेका ना.सु. २०६५ देखी मालपोत कार्यालयमा कायरत थिए । उनको २०७५ साउन १ गते नासु पदमा बढुवा भएको थियो । सेवाग्राहीसँग घुस लिएको उजूरीका आधारमा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

Facebook Comments Box