फागुन १३,
२०७७,काभ्रे/

जिल्ला अदालत काभ्रेबाट घरेलु हिसांको अभियोगमा जरिवान तिर्ने फैसला भएर फरार रहेकी एक महिलालाई जिल्ला प्रहरी काभ्रेले पक्राउ गरेरको छ । जिल्ला अदालत काभ्रेले २०७४ साल फागुन ३० गते बेथानचोक गाउँपालिका वडा नं ६ की ३३ बर्षीय लक्ष्मी बिश्वकर्मालाई घरेलु हिंसा गरेको भन्दै जरिवान तोकेको भएपनि उनी फरार रहँदै आएकी थिइन । उनलाई ७३७ रुपियाँ ५० पैसा जरिवाना तोकेको थियो । पक्राउ संगै उनलाई जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box