जेठ १९,
२०७८,काभ्रे/

जिल्लामा आज (बुधबार) थप ३ सय २५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यलय काभ्रेले उपलब्ध गराएको विवरण अनुसार पिसिआर विधिबाट गर्दा २ सय २६ र एन्टीजेन विधिबाट गर्दा ९९ जनामा कोरोना पुष्टि भएको हो ।

कार्यलयका अनुसार आज २ सय ७३ जना संक्रमण मुक्त भएका छन् । भने ५ जनाको मृत्यु भएको छ ।

Facebook Comments Box