जेठ २१,
२०७८,काभ्रे/

काभ्रे जिल्लामा जारी निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यलय काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले बिज्ञप्ति जारी गर्दै जारी निषेधाज्ञा जेठ ३१ गते सम्म कायम रहने जनाएका छन् ।
यश अघि जारी निषेधाज्ञा भोलि राती १२ बजे सकिदै थियो ।
जारी निषेधाज्ञा भर अतिआवस्यक खाद्यान्न तथा डिपार्टमेन्टल स्टोर बिहान ६ बजे देखि बिहान १० बजे सम्म खोल्न पाईने भएको छ । यस्तै निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनहरु स्वास्थ्य मापदण्ड पालना गरि राती ९ बजे देखि बिहान ५ बजे सम्म संचालन गर्न पाईने छ ।

Facebook Comments Box