जेठ,२४
२०७८,काभ्रे

जिल्लाको बेथानचोक गाउँपालिकाको बेथानचोक अस्थायी अस्पताल९कोभिड उपचार केन्द्र ०लाई कोभिड उपचारमा सहयोग पुराउने उदेश्यले स्वास्थ सामाग्रीहरु गोर्खा वेलफेयर ट्रस्ट काठमाडौंले यहि जेठ २४ गते सोमबार बेथानचोक गाउँपालिका स्वास्थ शाखा प्रमुख सिताराम तिमल्सिनालाई हस्तान्तरण गरेको हो ।ट्रस्टले गाउँपालिकाको अस्पतालका लागि कोभिड(१९ नियन्त्रण तथा रोकथाम गर्न अक्सिजन कन्सन्ट्रेटर , पल्स अक्सिमिटर लगाएत ब्यक्तिगत सुरक्षा सामग्रीहरु हस्तान्तरण गरेको छ ।बेथानचोक ६ निवासि डा।रविन्द्र गोले तामाङको पहलमा गोर्खा वेयल फेयर ट्रस्टका प्रतिनिधिले बेथानचोक गाउँपालिका काभ्रेका स्वास्थ शाखा प्रमुख सिताराम तिमल्सिनालाई स्वास्थ सामाग्रीहरु हस्तान्तरण गरिएको गाउँपालिका सूचना अधिकारी इन्जिनियर ज्ञान प्रसाद तिमल्सिनाले जानकारी दिएका छन्

Facebook Comments Box