चौंरीदेउरालीमा मोतियाविन्दुको निःशुल्क अप्रेशन, बृद्धबृद्धाले दिए अध्यक्ष गौतमलाई धन्यवाद
माघ ८,२०७७,काभ्रे/काभ्रे जिल्लाको दुर्गम गाउँपालिका चौंरीदेउराली गाउँपालिकामा ७० वर्ष माथिका बृद्धबृद्धाहरुको आँखाको मोतियाबिन्दुको निःशुल्क अप्रेशन गर्न शुरु गरेको छ । बुधबारबाट वडा नं. ५ को जागृति माविमा अप्रेशनको लागि शिविर सञ्चालन गरेर निःशुल्क अप्रेशन गर्न शुरु गरेको हो । कार्यक्रमको[Read More…]