विवाहमा सिटिजनको बिमालेख उपहार
अशोक बुद्ध लामा-पुस ६,२०७७,काभ्रे/सिटिजन लाइफ इन्स्यौरेन्स बनेपा शाखाले पनौति नगरपालिका ३ निवासी शर्मिला न्यौपानेलाई जीवन बिमा उपहार प्रदान गरेको छ । एजेन्सी मेनेजर सुनिता श्रेष्ठ र सिटिजन लाइफ इन्सुरेन्स बनेपा शाखा प्रमुख मच्छे नारायण श्रेष्ठ समेतको उपस्थितिमा बीमालेख उपहार प्रदान[Read More…]