मनोरञ्जन

बिनय कार्की को “तिम्रै लागि” सार्वजनिक

बिनय कार्की को “तिम्रै लागि” सार्वजनिक

रोशी सहकर्मी–असोज १९,२०७७,काभ्रे/बिनय कार्कीको “तिम्रै लागि”बोलको गीत सार्वजनिक भएको छ । गीतमा विनय कार्कि र प्रबिसा अधिकारिको स्वर रहेको छ । गायक, सङ्गितकार, एरेन्जरको रुपमा आफुलाई स्थापित गराएका विनय द भोईस अफ नेपाल २ का उत्कृष्ट प्रतियोगि पनि हुन् ।[Read More…]

by October 5, 2020 0 comments मनोरञ्जन
आमाको आर्शिवाद !

आमाको आर्शिवाद !

अशोक बुद्ध लामा (गुरु)–असोज ६,२०७७,काभ्रे/कुनै एउटा गाउँमा आमाछोरा बस्थे, उनिहरुको आर्थिक अवस्था एकदम नाजुक थियो आफ्नो श्रीमान बितेको धेरै भएकोले घरको सबै कामको जिम्मेवारी उसलाई थियो बिहानादेखी काम गरेमामात्रै खाना पुग्दथे घरको नाजुक अवस्था छोरालाई राम्रोसँग थाहा थियो र महसुुस[Read More…]

by September 22, 2020 0 comments मनोरञ्जन
नायक आकाश र नायिका एलिजा पहिलो पटक ‘सानु’ मा

नायक आकाश र नायिका एलिजा पहिलो पटक ‘सानु’ मा

रोशी सहकर्मी–असोज ६,२०७७, काठमाडौं/नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतम पहिलो पटक लोक दोहोरी गीत ‘सानु’ मार्फत स्कृनमा देखिएका छन् । गीतमा प्रताप दास, समिक्षा अधिकारी र आयुशा गौतमको स्वर रहेको छ । शब्द संचारकर्मि कमल सरगम, लय घमेश दुलाल,[Read More…]

by September 22, 2020 0 comments मनोरञ्जन
किरणको साँईली लोक दोहोरि गीत सार्वजनिक

किरणको साँईली लोक दोहोरि गीत सार्वजनिक

रोशी सहकर्मी–भदौ १४,२०७७,काभ्रे/किरण गौतमको लोक दोहोरि गीत ‘सांईली’ सार्वजनिक भएको छ । डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको गीतको शब्द तथा संगीत स्वंम किरण गौतम, स्वर किरण गौतम र स्मृति गौतमको रहेको छ भने पार्शव स्वरमा कुमार सानु पुन,[Read More…]

by August 30, 2020 Comments are Disabled मनोरञ्जन
सिन्धुलिको जुनारै रसिलो सार्वजनिक (भिडियोसहित)

सिन्धुलिको जुनारै रसिलो सार्वजनिक (भिडियोसहित)

रोशी सहकर्मी–भदौ,२०७७/स्मृति गौतम र लोकेन्द्र तामाङको स्वर रहेको सिन्धुलिको जुनारै रसिलो लोक दोहोरि गीत सार्वजनिक भएको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा शब्द लोकेन्द्र तामाङ र छवि श्रेष्ठ, संगीत शुन्दर सुनाम, एरेन्ज विष्णु तामाङ, रेकर्डिङ सागर[Read More…]

by August 24, 2020 Comments are Disabled मनोरञ्जन