सामाजिक कार्यमा अग्रसर हुँदै पुर्व सांसद तिर्थ लामा
यश कुमार परियार–माघ १३,२०७७,काभ्रे/संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका पुर्व सांसद तिर्थ लामा सामाजिक कार्यमा अग्रसर हुँदै गएका छन् । कोरोना भाईरसका कारण देश लक डाउन भएको समयमा आर्थिक रुपले विपन्न भएका परिवारलाई खाद्यान्न, स्वास्थ्य सामग्री, लत्ता कपडा लगायत थुप्रै[Read More…]