रोशी सहकर्मी–चैत्र २७,
२०७६,काभ्रे/

जिल्लाको मन्डनदेउपुर नगरपालिका वडा नम्बर – ८ का वडा अध्यक्ष झलकप्रसाद पौडेल यतिबेला सामाजिक सुरक्षा भत्ता बोकेर घर घरमा पुगेका छ्न ।

नेपाल सरकारले देश नै ‘लकडाउन’ लगाएको समयमा वडा कार्यालय सम्म जेष्ठ नागरिक आउन नसक्ने भएपछी सामाजिक सुरक्षा भत्ता लिएर घरमा पुगेका हुन । यो कुनै ठुलो काम नभएर जनताको सेवा गरेको अध्यक्ष पौडेलले बताए ।

Facebook Comments