Wednesday, June 24, 2026
Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

आगामी दिनमा संघियताको मर्म अनुरुप सार्थकता प्राप्त गर्न सकोस्ः दिनेश लामा

RadioRoshi by RadioRoshi
आइतवार, फाल्गुन २८, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
आगामी दिनमा संघियताको मर्म अनुरुप सार्थकता प्राप्त गर्न सकोस्ः दिनेश लामा
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाकोे ७ औँ स्थापना दिवस २०७९ तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष दिनेश लामाले स्थापना दिवससँगै आगामी दिनमा संघियताको मूल मर्म अनुरुप सार्थकता प्राप्त गर्न सकोस् भन्दै सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ । २०७२ सालको संविधान अनुसार ४६० ओटा गाउँपालिका र केही नगरपालिकाहरुको आजैको दिनमा स्थापना भएको र संघियताको यो व्यवस्था यहाँ सम्म ल्याउन योगदान पुर्याउनु हुने सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति स्मरण गर्दै सम्मान व्यक्त गर्नु भएको छ । त्यसै गरी गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईवाले कार्यक्रमको अवसरमा देश र जनताको हितको निम्ति आहुति दिने सहिदप्रति श्रद्धा व्यक्त गर्दै हाल सम्म जनताले चाहेको र सोचेको संघियताको महसुस हाल नभएको र आगामी दिनमा रोशीको जनताको निम्ति कर्मचारी र जनप्रतिनिधिहरु हातेमालो गर्र्दै समृद्ध रोशीको परिकल्पना साकार गर्न सफल हुन सर्कौँ भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

You might also like

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

रोशी गाउँपालिकामा भोलि शोक विदा

कार्यक्रमको अवसरमा प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङले २००७ साल देखि नै राजनीतिक परिवर्तनको क्रममा आफ्नो शासन गर्ने विधान आफैँ बनाएर जनताको सेवा प्रदान गर्नुपर्छ भन्ने उदेश्यका साथ क्रमशः २०३६, २०४६, २०६२÷६३ लगायतको विविध आन्दोलनबाट राजनीतिक अधिकारलाई अभ्यास गर्ने क्रममा विभिन्न राजनितिक दलको आन्दोलन भएको त्यसमा सबै राजनीतिक दलको योगदान रहेको र त्यसैको फलस्वरुप संघिय संरचना बनेको बताउनुभयो । त्यसै गरी प्रवक्ता वसन्त कुमार तामाङले आगामि दिनमा रोशीको स्रोत साधनलाई परिचालन गरी रोशीको पहिचान कायम गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रमा वडा २ को वडा अध्यक्ष हस्तमान लामा, ३ को धनजित लामा, ६ को नारायण बहादुर शिवाकोटी लगायत कार्यपालिका सदस्यहरु, अन्य जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको प्रवक्ता वसन्त कुमार तामाङले जानकारी दिनुभयो ।

Previous Post

काभ्रेका क्याम्पसहरुमा स्ववियु निर्वाचन अनिश्चित

Next Post

नमोबुद्द नगरपालिका वडा न.१ को वडा कार्यालय भवन शिलान्यास

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३
Next Post
नमोबुद्द नगरपालिका वडा न.१ को वडा कार्यालय भवन शिलान्यास

नमोबुद्द नगरपालिका वडा न.१ को वडा कार्यालय भवन शिलान्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आज इसाई धर्मावलम्बीहरूको खुसीयालीको पर्व क्रिसमस,प्रधानमन्त्री, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

आज इसाई धर्मावलम्बीहरूको खुसीयालीको पर्व क्रिसमस,प्रधानमन्त्री, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

आइतवार, पुस १०, २०७९
केयुको ग्रीन हाइड्रोजन टिमले बुझायो मन्त्री बस्नेतलाई हालसम्म भएको प्रगति विवरण

केयुको ग्रीन हाइड्रोजन टिमले बुझायो मन्त्री बस्नेतलाई हालसम्म भएको प्रगति विवरण

सोमवार, बैशाख १८, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.