Friday, May 22, 2026
Date
शुक्र, जेष्ठ ८, २०८३
Fri, May 22, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रेमा नसर्ने रोगका बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै

RadioRoshi by RadioRoshi
शुक्रबार, भदौ १७, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्वास्थ्य
0
काभ्रेमा नसर्ने रोगका बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेपलाञ्चोक जिल्लामा नसर्ने रोगका बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । अस्वस्थकर खानपान, शहरीकरण, गरिबी, शारीरिक निष्क्रियता, सूर्तिजन्य तथा मरिदजान्य पदार्थको सेवनका कारण नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईले बताउनुभएको छ । पछिल्लो एक वर्षको अवधिमा नसर्ने रोगमध्ये उच्च रक्तचाप पहिलो सूचिमा परेको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका अनुसार एक वर्षको अवधिमा काभ्रेमा उच्च रक्तचापका १४ हजार ४२० बिरामीको उपचार भएको छ । उहाँले स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट भएको तथ्याङ्क अनुसार जिल्लामा नसर्ने रोगहरुमध्ये उच्च रक्तचाप रोगका बिरामीको सङ्ख्या बढी रहेको बताउनुभयो । उहाँले दोस्रो सूचिमा दिर्घ स्वासप्रश्वासका बिरामी रहेका छन् । पछिल्लो एक वर्षमा जिल्ला दिर्घ स्वासप्रश्वासका छ हजार ७९१ जना बिरामीको उपचार भएको छ । यसैगरि नसर्ने रोग अन्र्तगतको अन्य मुटु रोगसँग सम्बन्धितका पाँच हजार ८० बिरामी, मधुमेहका दुई हजार ६५९ जना बिरामी, एन्जाइटि (चिन्ता÷डर) का एक हजार २२२, डिप्रेशन (दिग्दारी) का ७९६, दिर्घ मादक पदार्थ÷ड्रग्स सेवनका ५७३ बिरामीको उपचार भएको छ । यसैगरि जिल्लामा मुटुको बाथ रोगका ४१० जना, मानसिक रोगसँग सम्बन्धित न्यूरोसिसका २७७ जना, मानसिक असन्तुलनका २६६ जना, कडा खालको मानसिक रोगका २१३ जनाको उपचार भएको छ ।
सेढाईका अनुसार एक वर्षको अवधिमा जिल्लामा मुटु सम्बन्धीका विभिन्न रोगका २६ हजार २५७ जना र मानसिक रोगसँग सम्बन्धित विभिन्न रोगका तीन हजार ९८३ बिरामीको उपचार भएको छ । उहाँले जिल्लाका सञ्चालित विभिन्न अस्पताल तथा नीजि स्वास्थ्य संस्थामा उपचार गरेका सबै बिरामीको तथ्याङ्क स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट नभएको हुन सक्ने भएकोले जिल्ला बाहिर तथा जिल्लामा रहेका विभिन्न अस्पतालमा उपचार गराउने बिरामीको सङ्ख्या प्रणालीमा नआएको हुन सक्ने बताउनुभयो । उहाँले नसर्ने रोगका बिरामीमा हालसम्म पनि मुटु रोगसँग सम्बन्धित बिरामीलाई हेरेर नसर्ने रोग अन्र्तगत मुटु रोगका बिरामी बढेको बताइएपनि पछिल्लो समय जिल्लामा मानसिक रोगीको सङ्ख्या पनि बढ्दो क्रममा रहेको बताउनुभएको छ ।

You might also like

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

Previous Post

काभ्रेमा नसर्ने रोगका बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै

Next Post

काभ्रेमा नसर्ने रोगका बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै

RadioRoshi

RadioRoshi

Related Posts

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

by RadioRoshi
शुक्रबार, जेष्ठ ८, २०८३
कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

by RadioRoshi
शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
Next Post
काभ्रेमा नसर्ने रोगका बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै

काभ्रेमा नसर्ने रोगका बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

द्वन्द्व प्रभावित नेपालीको उद्धारका लागि विवरण सङ्कलन सुरु

द्वन्द्व प्रभावित नेपालीको उद्धारका लागि विवरण सङ्कलन सुरु

सोमवार, अशोज २२, २०८०
जग्गा प्राप्तिका लागि काभ्रेमा तीन हजारभन्दा बढी भूमिहीनको निवेदन

जग्गा प्राप्तिका लागि काभ्रेमा तीन हजारभन्दा बढी भूमिहीनको निवेदन

शुक्रबार, फाल्गुन ११, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

शुक्रबार, जेष्ठ ८, २०८३
कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.