Saturday, June 13, 2026
Date
शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

दिगो विकासका लागि कृषिलाई प्राथमिकता दिनुपर्छः प्रजिअ पौडेल

RadioRoshi by RadioRoshi
मङ्लबार, फाल्गुन ३०, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
दिगो विकासका लागि कृषिलाई प्राथमिकता दिनुपर्छः प्रजिअ पौडेल
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी पूण्य विक्रम पौडेलले दिगो विकासका लागि कृषिलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । उहाँले कृषि विना दिगो विकास सम्भव नभएको भन्दै कृषिलाई गुणस्तर सहित अगाडि ल्याउनुपर्नेमा जोड दिनुभयो । आपसी सहयोग केन्द्र स्याङ्जा नेपाल आस्क नेपाल काभ्रे एकिकृत ग्रामीण सशक्तिकरण कार्यक्रमको हाल सम्मको प्रगती समिक्षा कार्यक्रममा प्रजिअ पौडेलले संस्थाले नतिजा ल्याउने गरि वास्तविक कृषक सम्म पुगेर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले कृषिलाई विकास गर्नका लागि स्थानिय तह, कृषिसँग सम्बन्धीत विभिन्न निकाय,ु सघंसंस्था र कृषक स्वयम मिलेर काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका पोडेलले उत्पादनले बजार खोज्ने र बजारले उत्पादन खोज्ने भएकाले एक अर्कामा परिपुरक रहेको बताउँदै ब्यबशायीक उत्पादन गरेर बजारको ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो । कृषिलाई अर्गानीक खेतीमा आवद्ध गर्नका लागी स्थानिय पाठ्यक्रममा पनि विकास गर्दै जानुपर्ने पौडेलले बताउनुभयो ।
कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका प्रमुख टोप बहादुर वाइबाले कामलाई परिणाममुखी बनाउनुपर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधि र संस्था मिलेर काम गर्नुपर्ने उल्लेख गर्दै विचौलियाका कारण उत्पादित वस्तुले बजार मुल्य नपाउने समस्याको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँलेतिनै तहको सरकार मिलेर ब्यापक परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । नगर प्रमुख वाइबाले बालिविमाको अवधारणा अघिसार्दै यसले कृषकलाई ठुलो राहत मिल्ने बताउनुभयो ।
नगर उपप्रमुख विष्णुमणी नेपालले नेपालको समृद्धिका लागी विजुली, पर्यटन र कृषिलाई प्राथमीकताका साथ अगाडी बढाउन पर्ने बताउनुभयो । उहाँले एक्लै नभएर सबै मिलेर एउटै कार्यक्रम गर्दा प्रभावकारी हुने बताउनुभयो । उहाँले कार्यक्रम गरेपछि अनुगमन र निरिक्षणको कामलाई पनि प्राथमीकता दिनुपर्नेमा जोडदिनुभयो । कार्यक्षेत्रमा लक्षित स्थानीय नागरिकहरुको आर्थिक,सामाजिक, सांस्कृतिक र मानविय विकास र सेवाका लागी ब्यक्तिगत तथा संस्थागत क्षमता विकासका लागी काम गरिरहेको संस्थाले एकिकृत ग्रामीण विकास, साझेदारी विकास स्थानिय लोकतन्त्र प्रवर्धन,प्रांगारीक वाली प्रर्वर्धन र विकास लगायतका मुख्य कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्थाले जीविकोपार्जन सुधारको लागी व्यबशाय प्रर्वधन लघुउद्यम विकास, उच्चतम कृषि संरक्षण र विकास, जलवायु परिवर्तन अनुकुलन पोत्साहन लगायतका काम गरिरहेको आस्क नेपालका अध्यक्ष रुकुमदत्त पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडीले नेपाल सरकारको लक्ष्य नै अर्गानिक खेतीलाई प्रर्वधन गर्दै दिगो कृषि उत्पादन गरि कृषकको जीवनस्तर उकास्नु रहेकाले सोहि अनुसार संस्थाले काम गरिरहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई मात्र नभएर अर्गानिक खेतिले आम सर्वसाधारणलाई फाइदा पुग्ने भन्दै यसको महत्व बुझउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा त्रिकोण डेनमार्ककका नेपाल संयोजक रविन बोगटीले नगरकोटमा प्रशोधन केन्द्र र विक्रि केन्द्रको स्थापना गर्न सकेमा यहाँका किसानलाईृ राहत मिल्ने बताउनुभयो ।
उहाँले काभ्रे राजधानी बाट नजिकै रहेकाले उत्पादित बस्तुको बजारीकरणको समस्या नरहेको बताउनुभयो । कार्यक्रममा नगरपालिकाका कृषि विकास शाखा प्रमुख गोपाल सापकोटा,वडा नम्बर ३का वडा अध्यक्ष पुरुषोतम बजगाईँ, पर्यटन ब्यबशायी नविन गुरुङ लगायतले आप्नो धारणा राख्नुभएको थियो । कार्यक्रम प्रर्वन्धक प्रल्हाद तिमल्सीनाले कार्यक्रमको उद्धेश्य,र योजना बारे प्रष्ट पार्नुभएको थियो भने कार्यक्रम हरिप्रसाद ढकालले सञ्चालन गर्नुभएको थियो । संस्थाले हाल काभ्रेको १,२,३ र ४ गरि ४ वटा वडामा काम गरिरहेको आस्क नेपालका मण्डन देउपुरका शाखा प्रमुख बद्रिप्रसाद माकले जानकारी दिनुभयो ।

You might also like

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

Previous Post

भुम्लु गाउँपालिकाका उपाध्यक्ष तामाङको टोलीद्वारा बजार अनुगमन

Next Post

बालबालिकाका लागि मोबाइल छाड्नै नसक्ने लत बन्दै

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

by RadioRoshi
बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३
Next Post
बालबालिकाका लागि मोबाइल छाड्नै नसक्ने लत बन्दै

बालबालिकाका लागि मोबाइल छाड्नै नसक्ने लत बन्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

स्थायी कर्मचारीहरुको तहबृद्धिको लागि आवेदन दिन तेमाल सरकारको अपिल

सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि निवेदन दिन तेमाल गाउँपालिकाको अपिल

आइतवार, असार २४, २०८०
बागमती प्रदेशको ७० प्रतिशत भन्दा बढी क्षेत्रफलमा सकियो रोपाई, काभ्रेमा ७४ प्रतिशत

बागमती प्रदेशको ७० प्रतिशत भन्दा बढी क्षेत्रफलमा सकियो रोपाई, काभ्रेमा ७४ प्रतिशत

सोमवार, असार ३१, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.