Sunday, November 2, 2025
Date
आइत, कार्तिक १७, २०८२
Sun, November 2, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्ध–४ स्थित जनक माध्यमिक विद्यालयमा नमूना मतदान सञ्चालन

RadioRoshi by RadioRoshi
बुधबार, कार्तिक ३०, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
नमोबुद्ध–४ स्थित जनक माध्यमिक विद्यालयमा नमूना मतदान सञ्चालन
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नमोबुद्ध–४ स्थित जनक माध्यमिक विद्यालयमा नमूना मतदान सञ्चालन गरिएको छ । नमोबुद्ध नगरपालिकाको संयोजनमा जिल्ला निर्वाचन कार्यालय काभ्रेले आयोजना गरेको नमूना मतदान कार्यक्रममा सो क्षेत्रका स्थानीयको सहभागिता थियो । नमोबुद्ध नगरप्रमुख कुनसाङ लामा, नगर कर्मचारी, स्थानीयवासी, शिक्षक, नमूना मतदानमा सहभागी भएका थिए ।

You might also like

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

आजदेखि मौसममा सुधार

मतदान प्रकृया, बदर हुने तरिकाबारे लगायतका बिषयमा जानकारी र अभ्यास गराउन नमूना मतदान गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिएनुभएको छ ।
जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख रहेको जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईले काभ्रेका विभिन्न स्थानमा नमूना मतदान सञ्चालन गरिएको बताउनुभएको छ ।

Previous Post

काभ्रे क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार कडेल गठबन्धनको पक्षमा

Next Post

आज रातिदेखि स्थिर समय सुरु हुँदै

RadioRoshi

RadioRoshi

Related Posts

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

by RadioRoshi
आइतवार, कार्तिक १७, २०८२

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
Roshi Khabar E-Paper

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

by RadioRoshi
शनिबार, कार्तिक १६, २०८२
रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण
Roshi Khabar E-Paper

रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण

by RadioRoshi
शुक्रबार, कार्तिक १५, २०८२
Next Post
आज रातिदेखि स्थिर समय सुरु हुँदै

आज रातिदेखि स्थिर समय सुरु हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Katha 3:00 pm - 5:00 pm

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

प्रेस युनियन काभ्रेको सातौ जिल्ला अधिवेशन सम्पन्न

प्रेस युनियन काभ्रेको सातौ जिल्ला अधिवेशन सम्पन्न

सोमवार, भदौ ११, २०८०
चौकीडाँडा खहरेपाँगु सडक निर्माण तथा स्तरोन्नती शिलान्यास

चौकीडाँडा खहरेपाँगु सडक निर्माण तथा स्तरोन्नती शिलान्यास

बिहिबार, बैशाख १४, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

आइतवार, कार्तिक १७, २०८२
अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

आइतवार, कार्तिक १७, २०८२
आजदेखि मौसममा सुधार
Roshi Khabar E-Paper

आजदेखि मौसममा सुधार

आइतवार, कार्तिक १७, २०८२
रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
Roshi Khabar E-Paper

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

शनिबार, कार्तिक १६, २०८२
रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण
Roshi Khabar E-Paper

रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण

शुक्रबार, कार्तिक १५, २०८२
चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न
Roshi Khabar E-Paper

चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

बुधबार, कार्तिक १३, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.