Wednesday, June 3, 2026
Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नेपाली कांग्रेस नमोबुद्ध–काठमाडौं सम्पर्क समिति गठन

RadioRoshi by RadioRoshi
आइतवार, भदौ १२, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
नेपाली कांग्रेस नमोबुद्ध–काठमाडौं सम्पर्क समिति गठन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नेपाली कांग्रेस नमोबुद्ध–काठमाडौं सम्पर्क समिति गठन भएको छ । कांग्रेस नमोबुद्ध कार्य समितिको आयोजनामा भएको सम्पर्क समितिको सभापतिमा आकाश लामा चयन हुनुभएको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सभापति तिर्थ लामाले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रमको सभापतित्व नेपाली काँग्रेस नमोबुद्ध नगर सभापति इन्द्र दाहालले गर्नुभएको थियो। सभापति लामाले काङ्ग्रेस द्रुत गतिमा रहेको र नेपाली काङ्रेसको सबै वडा, टोलमा पुग्ने अभियानमा लागेको बताउनुभयो। पार्टी क्रियाशिलतामा निरन्तरताका कारण पार्टीमा भुमिका दिईने जनाउँदै नयाँ बनेको समितिले आगामी निर्वाचनमा उल्नेख्य भूमिका खेली नमोबुद्धका मतदाताहरुलाई काठमाडौबाट मतदान स्थलसम्म पुर्याउन भुमिका खेल्न अनुरोध गर्नुभयो। कार्यक्रममा लामा सहित उपसभापतिमा सिद्धिबहादुर दाहाल र हिमाल सिं तामाङ, सचिवमा रत्न लामा र नवेश तामाङ, सहसचिवमा प्रेमबहादुर लामा र विनोद न्यौपाने चयन हुनुभएको हो। त्यस्तै सदस्यहरुमा शंकर रायमाझी, केदारप्रसाद पौडेल, विकास तिवारी, समुन्द्र नेपाल, हेमराज लामा, विष्णुबहादुर तामाङ, विकास तामाङ, गोविन्दबहादुर भुजेल, अजय लामाङ, तेजबहादुर तामाङ, कुमार लामा र बासुराम तामाङ चयन हुनुभएको छ।
कार्यक्रममा संविधान सभा सदस्य हर्षजित लामा, नेपाली काँग्रेसका जिल्ला उपसभापति ठाकुर न्यौपाने र रमेश हुमागाई, प्रतिनिधि सभा सभापति दिनेश लामा, प्रदेश सभापति चन्द्र लामा र राम लामा नमोबुद्ध नगरका मेयर कुन्साङ लामा, जिल्ला सदस्य सन्तमान लामा र भोला भट्टराई, नेताहरु मधुकर खनाल, निगम हुमागाई, नगर सचिव रामेश्वर अधिकारी र महेन्द्र थिङ, नेपाल महिला संघ नमोबुद्ध नगर समिति सभापति शान्ता पाठक नराल लगायतले काँगेसको भुमिकाका बारेमा मन्तब्य राख्नुभएको थियो।

You might also like

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

Previous Post

पाल्देन फाउण्डेसनद्धारा रोशीका विद्यार्थीहरुलाई स्टेसनरी सामग्री बितरण

Next Post

तेमालको सामुदायिक विद्यालयहरु एक हप्ता बन्द गर्न आव्हान

RadioRoshi

RadioRoshi

Related Posts

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
Next Post
तेमालको सामुदायिक विद्यालयहरु एक हप्ता बन्द गर्न आव्हान

तेमालको सामुदायिक विद्यालयहरु एक हप्ता बन्द गर्न आव्हान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

‘रोशीका नागरिक शिक्षित भएमा मात्र समृद्ध रोशी निर्माण गर्न सकिन्छ’– अध्यक्ष लामा

‘रोशीका नागरिक शिक्षित भएमा मात्र समृद्ध रोशी निर्माण गर्न सकिन्छ’– अध्यक्ष लामा

बुधबार, पुस १७, २०८१
मिर्गौला चिरिएका युवकको नेपाल मेडिकल कलेजमा सफल शल्यक्रिया

मिर्गौला चिरिएका युवकको नेपाल मेडिकल कलेजमा सफल शल्यक्रिया

बिहिबार, कार्तिक १, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.