Monday, June 29, 2026
Date
सोम, असार १५, २०८३
Mon, June 29, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्ध नगरका मेलमिलापकर्तालाई न्यायिक क्षमता अभिवृद्धिको लागि अभिमुखिकरण

RadioRoshi by RadioRoshi
शुक्रबार, फाल्गुन २६, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
नमोबुद्ध नगरका मेलमिलापकर्तालाई न्यायिक क्षमता अभिवृद्धिको लागि अभिमुखिकरण
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

न्यायिक क्षमता अभिवृद्धिको लागि नमोबुद्ध नगरपालिकाले मेलमिलापकर्तालाई अभिमुखिकरण गरेको छ । नगरपालिकाको न्यायिक समितिमार्फत न्याय सम्पादनमा सहज होस् र मेलमिलापमार्फत नै समस्या समाधान गर्न सहयोग पुगोस् भन्ने उद्धेश्यले अभिमुखिकरण गरिएको न्यायिक समितिमा कार्यरत अधिकृत गोविन्दप्रसाद सापकोटाले जानकारी दिनुभयो । सहभागी विभिन्न वडाका मेलमिलापकर्ताहरुले वडा तहमा सेवा दिनको लागि छुट्टै कार्यालय, फर्निचरको व्यवस्था नभएको भन्दै सो व्यवस्था गरिदिन अनुरोध गरेका थिए । नगरमा सुचिकृत मेलमिलापकर्ताहरु विस्तारै विस्थापन र अन्यत्र पेशामा पलायन भएको भन्दै उनीहरुले तालिम, अध्ययन, अवलोकन मार्फत पुनर्ताजगी गराउनुपर्ने बताउनुभएको छ ।

You might also like

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम उद्धघाटन गर्दै नगर प्रमुख कुनसाङ लामाले कार्यालय व्यवस्थापन, क्षमता अभिवृद्धि लगायत बिषयमा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यसैगरि, नगर उपप्रमुख रत्नबहादुर लामाले मेलमिलापकर्ताले तल्लो तहमा नै विवाद समाधान गरे न्यायिक समितिलाई सहयोग हुने भन्दै मेलमिलापकर्ताको क्षमता अभिवृद्धिको लागि नगरपालिकाले विभिन्न योजना ल्याउने बताउनुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, न्यायिक समितिका सदस्य समेत रहेका वडा नं ७ का अध्यक्ष धर्मसिं लामालगायतले स्थानीय तहको न्यायिक अधिकारका बिषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा नमोबुद्ध नगरपालिकाका कानूनी सल्लाहकार महेन्द्र थिङले मेलमिलाप सम्बन्धी विद्यमान कानून, ऐन, नियमहरुका बारेमा कार्यपत्र प्रस्तुत गरेका छन् । न्यायिक समितिको तथ्याकं अनुसार, नमोबुद्धमा ५४ जना सुचिकृत मेलमिलापकर्ता छन् । चालु आर्थिक बर्षमा जिम्मेवारी सरेर आएका २२ उजुरी मध्ये १६ वटा निरुपण भएका छन् भने ६ वडा बाँकी छन् । यो बर्ष परेका १० उजुरी मध्ये २ वटा फैसला भएका छन् भने ४ वटा मेलमिलाप भएका छन् । १० वटा मुद्दा चालु छन् ।

Previous Post

राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित

Next Post

रोशी वडा नम्बर ११ डालाबेसीमा बेवारिसे मोटरसाइकल फेला

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Next Post
रोशी वडा नम्बर ११ डालाबेसीमा बेवारिसे मोटरसाइकल फेला

रोशी वडा नम्बर ११ डालाबेसीमा बेवारिसे मोटरसाइकल फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Geet 5:00 pm - 6:00 pm

Up Coming Program

  • Geet 5:00 pm - 6:00 pm

Recommended

वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु

वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु

मङ्लबार, पुस २२, २०८२
नमोबुद्ध नगरपालिका–५ कानपुरमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

नमोबुद्ध नगरपालिका–५ कानपुरमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

शनिबार, फाल्गुन २६, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.