Saturday, June 28, 2025
Date
आइत, असार १५, २०८२
Sun, June 29, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नेपाली कांग्रेस काभ्रेले टुङ्ग्यायो मंसिर ४ मा हुने निर्वाचनका लागि नाम सिफारिस

RadioRoshi by RadioRoshi
शनिबार, भदौ १८, २०७९
in Roshi Khabar E-Paper, राजनीति, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
नेपाली कांग्रेस काभ्रेले टुङ्ग्यायो मंसिर ४ मा हुने निर्वाचनका लागि नाम सिफारिस
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नेपाली कांग्रेस काभ्रेले आगामि मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नाम सिफारिसको टुंगो लगाएको छ। शुक्रबार प्रतिनिधि सभा क्षेत्र न १ को क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा र प्रदेश सभाको टुंगो लगाएको थियो भने शनिबार (आज) प्रतिनिधि सभा क्षेत्र न २ को क्षेत्रीय कार्यसमितिले पनि उम्मेदवारको लागि नाम सिफारिसको टुंगो लगाएको छ । काभ्रे प्रतिनिधि सभा क्षेत्र न १ का लागि नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति तिर्थ लामा सर्वसम्मत चयन हुनुभएको छ । क्षेत्र नं.२ मा भने प्रत्यक्ष तर्फ मधु प्रसाद आचार्य,शिव प्रसाद हुमागाई, अच्युत प्रसाद पौडेल, ठाकुर प्रसाद पौडेल र रामजि पन्त मुकेश को नाम सिफारिस गरेको छ । पाँच जनाको नाम सिफारिस भए तापनि वर्तमान केन्द्रीय सदस्य मधु प्रसाद आचार्य र निवर्तमान केन्द्रीय सदस्य शिव प्रसाद हुमागाई मध्ये एक जनाले टिकट ल्याउने आंकलन गरिएको छ ।
क्षेत्रीय समितिबाट सिफारिस भएर आएको नामहरुमा जिल्लाले आफ्नो राय सहितको सिफारिस बागमति प्रदेश कार्यसमितिमा भोली सम्ममा गरि सक्ने नेपाली कांग्रेस जिल्ला सचिव गुणराज मुक्तानले जानकारी दिनुभएको छ । गठबन्धन कायम हुँदा काभ्रेमा रहेको दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र मध्ये एक वटा निर्वाचन क्षेत्र कांग्रेसले छाड्नु पर्ने देखिन्छ । अझै पनि क्षेत्र नं. १ कि २ छाड्ने भन्ने कुराको टुंगो लागि नसकेको नेपाली कांग्रेस काभ्रेले जनाएको छ । प्रतिनिधि सभा क्षेत्र नं.१ काभ्रेमा नेपाली कांग्रेसले उम्मेदवारी पाउने कांग्रेस नेताहरुको दावी छ ।

You might also like

एसईई परीक्षामा रोशीका ३ वटा बिद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण

काभ्रेमा कुन पालिकाले कति ल्याए बजेट? हेर्नुहोस

रोशी–३ फलामेसागु स्थित रोशी खोलाको किनारमा शव फेला

Previous Post

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते

Next Post

दुर्घटनाको जोखिम बढेपछि पनौती ७ स्थित बजार क्षेत्रका विद्युत तार व्यवस्थित गरिदै

RadioRoshi

RadioRoshi

Related Posts

एसईई परीक्षामा रोशीका ३ वटा बिद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण
Roshi Khabar E-Paper

एसईई परीक्षामा रोशीका ३ वटा बिद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण

by RadioRoshi
शनिबार, असार १४, २०८२
काभ्रेमा कुन पालिकाले कति ल्याए बजेट? हेर्नुहोस
Roshi Khabar E-Paper

काभ्रेमा कुन पालिकाले कति ल्याए बजेट? हेर्नुहोस

by RadioRoshi
बिहिबार, असार १२, २०८२
रोशी–३ फलामेसागु स्थित रोशी खोलाको किनारमा शव फेला
Roshi Khabar E-Paper

रोशी–३ फलामेसागु स्थित रोशी खोलाको किनारमा शव फेला

by RadioRoshi
बुधबार, असार ११, २०८२
रोशी गाउँपालिकाको गाउँ सभाको १७ औं अधिवेशनः ७२ करोड ४ लाख ३७ हजारको बजेट प्रस्ताव
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको गाउँ सभाको १७ औं अधिवेशनः ७२ करोड ४ लाख ३७ हजारको बजेट प्रस्ताव

by RadioRoshi
मङ्लबार, असार १०, २०८२
रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर
Roshi Khabar E-Paper

रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर

by RadioRoshi
आइतवार, असार ८, २०८२
Next Post
दुर्घटनाको जोखिम बढेपछि पनौती ७ स्थित बजार क्षेत्रका विद्युत तार व्यवस्थित गरिदै

दुर्घटनाको जोखिम बढेपछि पनौती ७ स्थित बजार क्षेत्रका विद्युत तार व्यवस्थित गरिदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

बागमतीमा सत्ता गठबन्धनका चारै जना उम्मेदवार निर्वाचित

बागमतीमा सत्ता गठबन्धनका चारै जना उम्मेदवार निर्वाचित

बिहिबार, माघ ११, २०८०
रोशी गाउँपालिकामा ‘सहकार्य परियोजना’ सुरु

रोशी गाउँपालिकामा ‘सहकार्य परियोजना’ सुरु

शनिबार, बैशाख २९, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसईई परीक्षामा रोशीका ३ वटा बिद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण
Roshi Khabar E-Paper

एसईई परीक्षामा रोशीका ३ वटा बिद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण

शनिबार, असार १४, २०८२
काभ्रेमा कुन पालिकाले कति ल्याए बजेट? हेर्नुहोस
Roshi Khabar E-Paper

काभ्रेमा कुन पालिकाले कति ल्याए बजेट? हेर्नुहोस

बिहिबार, असार १२, २०८२
रोशी–३ फलामेसागु स्थित रोशी खोलाको किनारमा शव फेला
Roshi Khabar E-Paper

रोशी–३ फलामेसागु स्थित रोशी खोलाको किनारमा शव फेला

बुधबार, असार ११, २०८२
रोशी गाउँपालिकाको गाउँ सभाको १७ औं अधिवेशनः ७२ करोड ४ लाख ३७ हजारको बजेट प्रस्ताव
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको गाउँ सभाको १७ औं अधिवेशनः ७२ करोड ४ लाख ३७ हजारको बजेट प्रस्ताव

मङ्लबार, असार १०, २०८२
रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर
Roshi Khabar E-Paper

रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर

आइतवार, असार ८, २०८२
बनेपामा सवारी दुर्घटनाः स्कुटर चालक तेमालका ज्ञान ध्वज तामाङको निधन
Roshi Khabar E-Paper

बनेपामा सवारी दुर्घटनाः स्कुटर चालक तेमालका ज्ञान ध्वज तामाङको निधन

शनिबार, असार ७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.