फागुन १९,२०७७,काभ्रे/बहुबिवाह गरी फरार भएका एक जना फरार प्रथिवादिलाई जिल्ल प्ररी कार्यलय काभ्रेले पक्राउ गरेको छ । काभ्रे पात्लेखेत ४ हाल धुलिखेल नगरपालीका वडा नं ११ बस्ने बोध वहादुर भुजेलको श्रीमती रजनी भुजेल विष्टलाई प्रहरीले पक्राऊ गरी कारबाही प्रक्रिया अगाडी[Read More…]
फागुन १९,२०७७,काभ्रे/किसानसँग गाउँपालिका कार्यक्रम अन्तर्गत कृषि उत्पादनमा किसानहरूलाई सहयोग गर्ने उद्देश्यले काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गर्ने भएको छ । गाउँपालिकामा रहेका कृषक, कृषक समूह, कृषि सहकारी, कृषि फर्महरूलाई उक्त यन्त्र वितरण गर्ने गाउँपालिका अध्यक्ष[Read More…]
यश कुमार परियार–असार २९,२०७७,भकुण्डेवेशी/आदिकवि भानुभक्त आचार्यको २ सय ७ औँ जन्म जयन्तीको अवसरमा रोशी वाङ्गमय प्रतिष्ठानले साहित्य वाचन कार्यक्रम गरी मनाएको छ । नमोबुद्ध नगरभरी रहेका कवीहरुको नेतृत्व गर्ने रोशी वाङ्गमय प्रतिष्ठानले थोरै कवीहरुको संलग्नतामा कार्यक्रम गरेको हो । विश्व[Read More…]