रोशी सहकर्मी–बैशाख ८,
२०७७,काभ्रे/
जिल्लाको रोशी गाउँपालिकाले लकडाउनका कारण काठमाण्डौमा रहेका नागरिकको विवरण उपलब्ध गराउन भनेको छ । रोजगार वा अन्य शिलशिलामा काठमाण्डौ पुगेका रोशी बासीलाई यस लकडाउनको समयमा समस्या परेको खण्डमा गाउँपालिका वा सम्बन्धित वडा अध्यक्षहरुलाई सम्पर्क गर्न अनुरोध गरेको हो ।
गाउँपालिकाले roshi2073@gmail.com मा वा हेल्लो रोशी गाउँपालिका नामक गाउँपालिकाको फेसबुकमा विवरण पठाउन भनेको छ ।

थप विवरणः

Facebook Comments