Thursday, January 1, 2026
Date
बिहि, पुस १७, २०८२
Thu, January 1, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी मा वि मा “शारीरिक अपाङ्गता परिक्षण घुम्ति शिविर”सम्पन्न`

RadioRoshi by RadioRoshi
आइतवार, जेष्ठ १४, २०८०
in रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह, स्वास्थ्य
0
रोशी मा वि मा “शारीरिक अपाङ्गता परिक्षण घुम्ति शिविर”सम्पन्न`
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ७ मा अवस्थित रोशी माध्यामिक विद्यालयमा “शारीरिक अपाङ्गता घुम्ति शिविर”सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दिनेस लामाको अध्यक्षतामा “शारीरिक अपाङ्गता परिक्षण घुम्ति शिविर” संचालन गरिएको हो । रोशी गाउँपालिकाको आयोजना , अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र बनेपाको सहयोगमा शिविर संचालन भएको हो । शिबिरमा बिशेष गरि खुट्टाको पाइताला भित्र बाहिर फर्केको, खुट्टा लुलो वा कमजोर भएको, जोर्निहरु दुख्ने वा कम्जोर भएको, औलाहरु एक आपसमा टासिएको वा धेरै भएको,आगोले पोलेर अंगहरु एक आपसमा टासिएका जस्ता समस्या भएका बिरामिहरुको उपचारका लागि शिबिर सन्चालन भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दिनेश लामाले अपाङ्गता भनेको कसैको रहन नभई बाध्यता रहेको बताउनुभएको छ । रोशी सरकारले गाउँपालिकाभित्र रहेका फरक क्षमता भएका ब्यक्तिहरुको घरघरमै पुगेर पहिचान गरीने बताउदै यस्ता अपाङ्गता भएका वा फरक क्षमता भएका नागरिकहरुलाई पुर्नस्थापन गर्ने योजना बनाएको बताउनुभयो । यसका लागि निति तथा कार्यक्रम समेत तैयार हुँदै गरेको बताउनुभयो । त्यसैगरि उपाध्यक्ष मिम बहादुर वाईवा ज्वालाले गाउँपालिकामा हालसम्म जे जति पनि अपाङ्गता भएका छन उनीहरुको अपाङ्गता हुनुको कारण पत्ता लगाउन पहल गरिने बताउनुभयो । उँहाले अपाङ्गमैत्री गाउँपालिका बनाउन पहल भईरहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामा ,उपाध्यक्ष मिम बहादुर वाईवा रोशि ७ का वडा अध्यक्ष असोक गौतम तथा अपाङ्ग अस्पतालका डाक्टर र अन्य स्वास्थकर्मीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रम रोशी गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख प्रज्वला राईले संचालन गर्नुभएको थियो ।

You might also like

रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न

नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

Previous Post

मंगलटारमा संचालित “शारीरिक अपाङ्गता घुम्ति शिविर” बाट ३२ नागरिक प्रत्यक्ष रुपमा लाभान्वित

Next Post

आज १६ औँ गणतन्त्र दिवसः काभ्रेका शहीद परिवारलाई सम्मान गरिदै

RadioRoshi

RadioRoshi

Related Posts

रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न

by RadioRoshi
बिहिबार, पुस १७, २०८२
नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी
Roshi Khabar E-Paper

नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी

by RadioRoshi
आइतवार, पुस १३, २०८२
रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित
Roshi Khabar E-Paper

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

by RadioRoshi
शनिबार, पुस ५, २०८२
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

by RadioRoshi
बिहिबार, पुस ३, २०८२
भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण
Roshi Khabar E-Paper

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

by RadioRoshi
शुक्रबार, मंसिर २०, २०८२
Next Post
आज १६ औँ गणतन्त्र दिवसः काभ्रेका शहीद परिवारलाई सम्मान गरिदै

आज १६ औँ गणतन्त्र दिवसः काभ्रेका शहीद परिवारलाई सम्मान गरिदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

मङ्लबार, पुस १०, २०८०
तेमालमा जनै पूर्णिमाको अवसरमा ३ दिन सार्वजनिक विदा

तेमालमा जनै पूर्णिमाको अवसरमा ३ दिन सार्वजनिक विदा

बिहिबार, साउन ३१, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न

बिहिबार, पुस १७, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको गाउँ सभाको १८औं अधिवेसन सम्पन्न

आइतवार, पुस १३, २०८२
बीपी राजमार्ग पुनर्निमाणको क्रममा ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु
Roshi Khabar E-Paper

बीपी राजमार्ग पुनर्निमाणको क्रममा ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

आइतवार, पुस १३, २०८२
नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी
Roshi Khabar E-Paper

नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी

आइतवार, पुस १३, २०८२
रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित
Roshi Khabar E-Paper

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

शनिबार, पुस ५, २०८२
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

बिहिबार, पुस ३, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.