Wednesday, September 3, 2025
Date
बुध, भदौ १८, २०८२
Wed, September 3, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मंगलटारमा संचालित “शारीरिक अपाङ्गता घुम्ति शिविर” बाट ३२ नागरिक प्रत्यक्ष रुपमा लाभान्वित

RadioRoshi by RadioRoshi
शुक्रबार, जेष्ठ १२, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह, स्वास्थ्य
0
मंगलटारमा संचालित “शारीरिक अपाङ्गता घुम्ति शिविर” बाट ३२ नागरिक प्रत्यक्ष रुपमा लाभान्वित
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिका वडा नं ९ मंगलटार स्वास्थ्य चौकीमा “शारीरिक अपाङ्गता घुम्ति शिविर”सम्पन्न भएको छ । रोशी गाउँपालिकाको आयोजना , अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र बनेपाको सहयोगमा शिविर संचालन भएको हो । शिबिरमा ३२ जना नागरिकले प्रत्यक्ष सेवा पाएका छन् भने ८ जना अपांगता भएका नागरिकलाई अप्रेसनको लागि अपांग बाल अस्पताल बनेपामा उपचारका लागि लैजाने तैयारी भएको छ ।
साथै आज १ जनालाई एल्बो स्तिक पनि प्रदान गरिएको रोशी गाउँ पालिकाको महिला बाल बालिका तथा जेष्ठ नागरिक शाखाको प्रमुख प्रज्वला राइले जानकारी दिनुभयो । आज शिबिरमा बिशेष गरि खुट्टाको पाइताला भित्र बाहिर फर्केको, खुट्टा लुलो वा कमजोर भएको, जोर्निहरु दुख्ने वा कम्जोर भएको, औलाहरु एक आपसमा टासिएको वा धेरै भएको,आगोले पोलेर अंगहरु एक आपसमा टासिएका जस्ता समस्या भएका बिरामिहरुको उपचारका लागि शिबिर सन्चालन भएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामा ,उपाध्यक्ष मिम बहादुर वाईवा रोशि ७ का वडा अध्यक्ष असोक गौतम तथा अपाङ्ग अस्पतालका डाक्टर र अन्य स्वास्थकर्मीहरूको उपस्थिति रहेको थियो ।

You might also like

सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या

दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न

Previous Post

नमोबुद्धका जनप्रतिनिधीले १ बर्षमा गरेका कामको बारेमा सरोकारवालाहरुको प्रशंसा

Next Post

रोशी मा वि मा “शारीरिक अपाङ्गता परिक्षण घुम्ति शिविर”सम्पन्न`

RadioRoshi

RadioRoshi

Related Posts

सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या
Roshi Khabar E-Paper

सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या

by RadioRoshi
मङ्लबार, भदौ १७, २०८२
दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने
Roshi Khabar E-Paper

दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

by RadioRoshi
आइतवार, भदौ १५, २०८२
फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न
Roshi Khabar E-Paper

फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न

by RadioRoshi
शनिबार, भदौ १४, २०८२
काठमाण्डौको जडीबुटीमा स्कुटर दुर्घटना हुँदा काभ्रेका एक सहित दुईको मृत्यु
Roshi Khabar E-Paper

काठमाण्डौको जडीबुटीमा स्कुटर दुर्घटना हुँदा काभ्रेका एक सहित दुईको मृत्यु

by RadioRoshi
शुक्रबार, भदौ १३, २०८२
सुनको भाउ तोलाको १ लाख ९९ हजार ४ सय पुग्यो
Roshi Khabar E-Paper

सुनको भाउ तोलाको १ लाख ९९ हजार ४ सय पुग्यो

by RadioRoshi
बिहिबार, भदौ १२, २०८२
Next Post
रोशी मा वि मा “शारीरिक अपाङ्गता परिक्षण घुम्ति शिविर”सम्पन्न`

रोशी मा वि मा “शारीरिक अपाङ्गता परिक्षण घुम्ति शिविर”सम्पन्न`

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

जनयुद्ध दिवसमा दिएको बिदा खारेज गर्नुपर्ने माग गर्दै माइतिघरमा विरोध प्रदर्शन

जनयुद्ध दिवसमा दिएको बिदा खारेज गर्नुपर्ने माग गर्दै माइतिघरमा विरोध प्रदर्शन

सोमवार, फाल्गुन १, २०७९
दाप्चामा बाथरोग सम्बन्धी स्वास्थ्य शिविर, ८८ जना लाभान्वित

दाप्चामा बाथरोग सम्बन्धी स्वास्थ्य शिविर, ८८ जना लाभान्वित

आइतवार, असार ३, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या
Roshi Khabar E-Paper

सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या

मङ्लबार, भदौ १७, २०८२
दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने
Roshi Khabar E-Paper

दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

आइतवार, भदौ १५, २०८२
फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न
Roshi Khabar E-Paper

फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न

शनिबार, भदौ १४, २०८२
काठमाण्डौको जडीबुटीमा स्कुटर दुर्घटना हुँदा काभ्रेका एक सहित दुईको मृत्यु
Roshi Khabar E-Paper

काठमाण्डौको जडीबुटीमा स्कुटर दुर्घटना हुँदा काभ्रेका एक सहित दुईको मृत्यु

शुक्रबार, भदौ १३, २०८२
सुनको भाउ तोलाको १ लाख ९९ हजार ४ सय पुग्यो
Roshi Khabar E-Paper

सुनको भाउ तोलाको १ लाख ९९ हजार ४ सय पुग्यो

बिहिबार, भदौ १२, २०८२
नेपालको बाटो हुँदै आतंकवादी घुसेको भारतको दाबीः बिहारमा ‘हाईअलर्ट’
विश्व

नेपालको बाटो हुँदै आतंकवादी घुसेको भारतको दाबीः बिहारमा ‘हाईअलर्ट’

बिहिबार, भदौ १२, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.