रोशी सहकर्मी–बैशाख १३,
२०७,काभ्रे/

बन्दाबन्दीका कारण ज्याला मजदुरीबाट जीवन यापन गर्ने काभ्रेपलाञ्चोक जिल्लामा करिब ११ हजार परिवारलाई खाद्यन्न सहयोग उपलब्ध गराइएको छ । जिल्लाका स्थानीय तहहरुले न्युन आय भएका र ज्याला मजदुरीमा मात्र बाच्दै आएका परिवारको पहिचान गरी खाद्यन्न लगायत सामग्री वितरण गरिरहेका छन ।

अहिले सम्म ११ हजार ३५६ परिवारलाई खाद्यन्न लगायतका सामग्री वितरण गरिएको जिल्ला प्रशासन कार्यलय काभ्रेले जनाएको छ । जिल्लाका १३ वटै स्थानीय तहले खाद्यन्न लगायतका सामग्री वितरण गर्दै आएका छन ।

Facebook Comments Box