
चैत्र १३,
२०७७,काभ्रे/
गायक तथा व्यवसायी रुपक खनालको स्वरमा हरेक क्षण बोलको गित सार्वजनिक भएको छ । भिज्वल स्टुडियो नामक युट्युव च्यानलबाट शुत्रबार सो गित सार्बजनिक भएको हो ।
प्रेम घिमिरेको शब्द संगितमा रहेको गितमा रिजन लम्साल र बिद्या घिमिरेले मोडलिङ गरेका छन् भने अनिल कटुवालले निर्देशन गरेका छन् ।
सुमधुर आवाजमा सजिएको गितमा दुई जोडिको प्रेमलाई प्रस्तुत गरिएको छ ।
भिडियो हेर्नुहोस्ः