Wednesday, December 17, 2025
Date
बिहि, पुस ३, २०८२
Thu, December 18, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

आजबाट सोह्रश्राद्ध अर्थात् पितृ पक्ष सुरु

RadioRoshi by RadioRoshi
आइतवार, भदौ २६, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
आजबाट सोह्रश्राद्ध अर्थात् पितृ पक्ष सुरु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् रूपमा सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो।
यस समयमा पितृले आशगरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता रहि आएको छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो।

You might also like

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

Previous Post

लायन्स क्लब अफ पनौतीको सातौं इन्डक्सन तथा इन्ष्टलेशन कार्यक्रम सम्पन्न

Next Post

१ लाख १५ हजार म्यादी प्रहरीका लागि भदौ ३० देखि असोज ६ गतेसम्म दरखास्त खुल्ल्ला

RadioRoshi

RadioRoshi

Related Posts

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न
Roshi Khabar E-Paper

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न

by RadioRoshi
बुधबार, पुस २, २०८२
जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Roshi Khabar E-Paper

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

by RadioRoshi
शुक्रबार, मंसिर २७, २०८२
चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते
Roshi Khabar E-Paper

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

by RadioRoshi
शुक्रबार, मंसिर २७, २०८२
भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण
Roshi Khabar E-Paper

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

by RadioRoshi
शुक्रबार, मंसिर २०, २०८२
सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
Roshi Khabar E-Paper

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

by RadioRoshi
आइतवार, मंसिर १५, २०८२
Next Post
१ लाख १५ हजार म्यादी प्रहरीका लागि भदौ ३० देखि असोज ६ गतेसम्म दरखास्त खुल्ल्ला

१ लाख १५ हजार म्यादी प्रहरीका लागि भदौ ३० देखि असोज ६ गतेसम्म दरखास्त खुल्ल्ला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

बेथानचोकमा घरपालुवा तथा छाडा कुकुरको बन्ध्याकरण गरिदै

बेथानचोकमा घरपालुवा तथा छाडा कुकुरको बन्ध्याकरण गरिदै

शुक्रबार, माघ २०, २०७९
अभिभावक नै वि.व्य.स को अध्यक्ष हुनु पर्नेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको जोड

अभिभावक नै वि.व्य.स को अध्यक्ष हुनु पर्नेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको जोड

शुक्रबार, साउन २६, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न
Roshi Khabar E-Paper

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न

बुधबार, पुस २, २०८२
जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Roshi Khabar E-Paper

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शुक्रबार, मंसिर २७, २०८२
चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते
Roshi Khabar E-Paper

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

शुक्रबार, मंसिर २७, २०८२
भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण
Roshi Khabar E-Paper

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

शुक्रबार, मंसिर २०, २०८२
सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
Roshi Khabar E-Paper

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

आइतवार, मंसिर १५, २०८२
एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै
Roshi Khabar E-Paper

एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

आइतवार, मंसिर १५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.