Tuesday, June 9, 2026
Date
मङ्ल, जेष्ठ २६, २०८३
Tue, June 9, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

लायन्स क्लब अफ पनौतीको सातौं इन्डक्सन तथा इन्ष्टलेशन कार्यक्रम सम्पन्न

RadioRoshi by RadioRoshi
शनिबार, भदौ २५, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
लायन्स क्लब अफ पनौतीको सातौं इन्डक्सन तथा इन्ष्टलेशन कार्यक्रम सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभे,

लायन्स क्लब अफ पनौतीको सातौं इन्डक्सन, इन्ष्टलेशन तथा अवार्ड वितरण समारोह सम्पन्न भएको छ । पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता, लायन विवेक भट्टराई र लायन मोहन विक्रम के.सी.को सभापतित्वमा पुरानो कार्यसमितिलाई बिदाइ र नयाँ कार्यसमितिलाई स्वागत गर्देै कार्यक्रम सम्पन्न भएको हो । सभाको स्वागत मन्तव्य लायन रमेश राजलवटले गर्नुभएको थियो ।
कार्यक्रममा लायन डिष्ट्रिक ३२५ जि का प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर लायन दिपककृष्ण प्रजापति, द्वितीय भाइस डिष्ट्रिक्ट गर्भनर लायन कमल बहादुर कायस्थ, डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी लायन विधान जोशि डिष्ट्रिक्ट क्याविनेट ट्रिजरर लायन गोकुल प्रसाद प्रजापति, डिष्ट्रिक्ट जि एल टि कोअर्डिनेट लायन विजय हाछेथु, क्लष्टर चिफ लायन अमन पोटे, रिजन चेयर पर्सनहरु राजेश श्रेष्ठ, रुकेश रञ्जित, प्रमिला प्रजापति र जोन चेयर पर्सन संजीव प्रजापति पनि उपस्थित हुनुहुन्थ्यो । लियो क्लबका मल्टिपल डिष्ट्रिक्ट प्रेसिडेन्ट विशेष भट्टराईका साथै पनौतीमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थित हुनुभएको थियो । सो अवसरमा क्लबका मल्टिपल डिष्ट्रिक काउन्सिल चेयरपसर्नन केशव पाण्डे, डिष्ट्रिक ३२५ जि का डिष्ट्रिक गर्भनर लायन उत्तम झा, चार्टर प्रेसिडेण्ट लायन सुरेश सैंजु, लियो डिष्ट्रिक प्रेसिडेण्ट सुमित मानन्धरले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा कलाकार सुरेन्द्र श्रेष्ठ, सोनिसा ताम्राकार, बालकृष्ण सेवाचार्य र योजना खड्गीले लायन गीत प्रत्यक्ष अनवरण गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन लायन हरिशरण कार्की र लायन सिद्धी नारायण मानन्धरले गर्नु भएको थियो ।

You might also like

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

Previous Post

नेपाली कांग्रेस तेमाल–काठमाडौं सम्पर्क समिती गठन

Next Post

आजबाट सोह्रश्राद्ध अर्थात् पितृ पक्ष सुरु

RadioRoshi

RadioRoshi

Related Posts

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

यी हुन् नमोबुद्ध नगरको १०० दिनमा भएका ४३ कार्यहरु

यी हुन् नमोबुद्ध नगरको १०० दिनमा भएका ४३ कार्यहरु

आइतवार, भदौ २६, २०७९
महाभारतका रेबिज प्रभावित क्षेत्रमा रेबिजविरुद्धको खोप दिन सुरु

महाभारतका रेबिज प्रभावित क्षेत्रमा रेबिजविरुद्धको खोप दिन सुरु

मङ्लबार, मंसिर २०, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.