Tuesday, May 19, 2026
Date
मङ्ल, जेष्ठ ५, २०८३
Tue, May 19, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रेका क्याम्पसहरुमा स्ववियु निर्वाचन अनिश्चित

RadioRoshi by RadioRoshi
शनिबार, फाल्गुन २७, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
काभ्रेका क्याम्पसहरुमा स्ववियु निर्वाचन अनिश्चित
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे÷देबराज उप्रेती,

काभ्रेको क्याम्पसहरुमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि आज देशभरका आङ्गिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता सुरु भएपनि काभ्रेका कुनैपनि क्याम्पसहरुमा मनोनयन दर्ता हुन सकेको छैन् । काभ्रे क्याम्पस प्रमुख र नेकपा एमालेको पार्टि तथा प्रमुख नेताहरुसँग बिगत २ बर्षदेखी बिवादका कारण नेकपा एमालेको बिद्यार्थी सँगठनहरुले स्ववियु निर्वाचन हुन नदिने आशयले विभिन्न बहानाहरु बनाई क्याम्पसहरुमा ताला लगाउन सुरु गरेसँगै काभ्रेको क्याम्पसहरुमा स्ववियु निर्वाचन अनिश्चित बनेको हो । त्यसैगरि धुलिखेल क्याम्पसमा ७३ जना गैर विद्यार्थीहरु भर्ना गरेको भन्दै ने बि संघले क्याम्पसमा ताला लगाएपछि काभे स्ववियु निर्वाचनको बिषय चुलिएको हो ।
स्वबियु निर्वाचनको लागि चैत ५ गते निर्वाचनको कार्यतालिका रहेको छ । यस अघि नै एमाले निकट अनेरास्ववियु र माओवादि निकट अनेरास्ववियु क्रान्तिकारीले काभ्रेको काभ्रे बहुमुखी क्याम्पस, चैतन्य बहुमुखी क्याम्पस, ईन्द्रेश्वर , पार्वती र तेजगंगा क्याम्पसमा ताला लगाए पछि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पनि काभ्रेको अन्य मुख्य क्याम्पसमा ताला लगाए पछि निर्वाचन अनिश्चित भएको हो । अब तत्कालै क्याम्पसका नेता तथा प्रमुखहरुले आक्रोशित विद्यार्थीहरुलाई छलफलमा बोलाएर निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक गर्नुपर्ने एक नेताले बताएका छन् ।

You might also like

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

Previous Post

नमोबुद्धका विभिन्न वडाका ६ वटा कृषि सहकारी र समुहलाई कृषि उपकरण वितरण

Next Post

आगामी दिनमा संघियताको मर्म अनुरुप सार्थकता प्राप्त गर्न सकोस्ः दिनेश लामा

RadioRoshi

RadioRoshi

Related Posts

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

by RadioRoshi
शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

by RadioRoshi
मङ्लबार, बैशाख २९, २०८३
Next Post
आगामी दिनमा संघियताको मर्म अनुरुप सार्थकता प्राप्त गर्न सकोस्ः दिनेश लामा

आगामी दिनमा संघियताको मर्म अनुरुप सार्थकता प्राप्त गर्न सकोस्ः दिनेश लामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

कांग्रेसले भूकम्प पीडितको उद्धार तथा राहतका लागि सरकारी कोषमा ५० लाख दिने

कांग्रेसले भूकम्प पीडितको उद्धार तथा राहतका लागि सरकारी कोषमा ५० लाख दिने

शनिबार, कार्तिक १८, २०८०
भकुन्डेबाट तेमाल हुँदै बीपी राजमार्ग निस्कने छोटो दुरीको वैकल्पिक सडक सञ्चालन

भकुन्डेबाट तेमाल हुँदै बीपी राजमार्ग निस्कने छोटो दुरीको वैकल्पिक सडक सञ्चालन

शनिबार, अशोज १९, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.