Sunday, January 18, 2026
Date
सोम, माघ ६, २०८२
Mon, January 19, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रे क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार कडेल गठबन्धनको पक्षमा

RadioRoshi by RadioRoshi
मङ्लबार, कार्तिक २९, २०७९
in Roshi Khabar E-Paper, राजनीति, रोशी खबर, रोशी प्रोफाईल
0
काभ्रे क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार कडेल गठबन्धनको पक्षमा
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेको प्रतिनिधी सभा क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवारी दिनुभएको माधवप्रसाद कंडेलले लोकतान्त्रिक – बाम गठबन्धनलाई सघाउने घोषणा गर्नुभएको छ । गठबन्धनले कात्तिकेदेउरालीमा गरेको चुनावी सभामा बोल्दै उनले गठबन्धनका तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं १ का उम्मेदवार सुर्यमान दोङ लालध्वज र गठबन्धनका उम्मेदवारलाई सघाउने घोषणा गर्नुभएको हो ।
स्वतन्त्र उम्मेदवारका रुपमा उठाएका आफ्ना चुनावी अजेण्डा र प्रतिवद्धता गठबन्धनका उम्मेदवारले पुरा गर्ने प्रतिवद्धता जनाएकोले आफ्नो उम्मेदवारी निष्कृय पार्दै गठबन्धनलाई सघाउने निर्णय गरेको कंडेलले बताउनुभयो । विकास र समृद्धी नै आफ्नो अजेण्डा भएको भन्दै उनले त्यसको लागि लोकतान्त्रिक –बाम गठबन्धनलाई जिताउन आवस्यक रहेको जिकिर गर्नुभएको छ ।

You might also like

रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

भारतको आशाममा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाली टोलीलाई ३ स्वर्ण सहित पाँच पदक

Previous Post

धुलिखेल एमाले नगर कमिटी सदस्य ब्याञ्जु सहित दर्जन युवाहरु नेपाली कांग्रेसमा प्रवेश

Next Post

नमोबुद्ध–४ स्थित जनक माध्यमिक विद्यालयमा नमूना मतदान सञ्चालन

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा

by RadioRoshi
आइतवार, माघ ५, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
Roshi Khabar E-Paper

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

by RadioRoshi
शुक्रबार, माघ ३, २०८२
भारतको आशाममा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाली टोलीलाई ३ स्वर्ण सहित पाँच पदक
Roshi Khabar E-Paper

भारतको आशाममा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाली टोलीलाई ३ स्वर्ण सहित पाँच पदक

by RadioRoshi
शुक्रबार, माघ ३, २०८२
सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन
Roshi Khabar E-Paper

सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन

by RadioRoshi
बुधबार, माघ १, २०८२
सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद
Roshi Khabar E-Paper

सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद

by RadioRoshi
बुधबार, माघ १, २०८२
Next Post
नमोबुद्ध–४ स्थित जनक माध्यमिक विद्यालयमा नमूना मतदान सञ्चालन

नमोबुद्ध–४ स्थित जनक माध्यमिक विद्यालयमा नमूना मतदान सञ्चालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

अधुरो र खराब निन्द्राले कलेजोमा गम्भीर असर पर्ने

अधुरो र खराब निन्द्राले कलेजोमा गम्भीर असर पर्ने

शुक्रबार, मंसिर २८, २०८१
नमोबुद्ध–७ स्थित नव प्रतिभा मा.वि मा ‘सहिदहरुको योगदान’ शीर्षकमा वक्तृत्वकला

नमोबुद्ध–७ स्थित नव प्रतिभा मा.वि मा ‘सहिदहरुको योगदान’ शीर्षकमा वक्तृत्वकला

मङ्लबार, माघ १६, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा

आइतवार, माघ ५, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
Roshi Khabar E-Paper

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

शुक्रबार, माघ ३, २०८२
भारतको आशाममा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाली टोलीलाई ३ स्वर्ण सहित पाँच पदक
Roshi Khabar E-Paper

भारतको आशाममा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाली टोलीलाई ३ स्वर्ण सहित पाँच पदक

शुक्रबार, माघ ३, २०८२
सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन
Roshi Khabar E-Paper

सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन

बुधबार, माघ १, २०८२
सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद
Roshi Khabar E-Paper

सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद

बुधबार, माघ १, २०८२
रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

शुक्रबार, पुस २५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.