Wednesday, July 29, 2026
Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

वार्षिक नीति, कार्यक्रम बजेट तर्जुमाको निम्ति राय सुझाव संकलनमा रोशी गाउँपालिका

RadioRoshi by RadioRoshi
सोमवार, जेष्ठ २२, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
वार्षिक नीति, कार्यक्रम बजेट तर्जुमाको निम्ति राय सुझाव संकलनमा रोशी गाउँपालिका
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति, कार्यक्रम बजेट तर्जुमाको निम्ति राय सुझाव संकलन गरिरहेको छ । गाउँपालिकाले एक सूचनाजारि गर्दै यहि जेठ ३१ गते सम्म सुझाव संकलन गर्ने भएको छ ।रोशी १ देखि १२ भित्रबसोबास गर्ने वडा सम्पूर्ण नागरिक, बुद्धिजिवी, समाजसेवी, राजनीतिकब्यक्तित्व, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाहरुमा योजनालाई सल्लाह, सुझावतथा राय पेश गर्न अनुरोध गरेको छ । संकलन भएको सल्लाह, सुझाव तथा राय कै आधारमा वडामा बजेट बिनियोजन हुने भएकोले वडाबासीलाई सहभागीताको लागि अनुरोध गरिएको छ । विशेष गरि आर्थिक क्षेत्र अन्तर्गत कृषि, भूमिव्यवस्था, सिंचाई, पशुपन्छि, सहकारी तथा गरिबी निवारण, उद्योग,वाणिज्य तथाआपूर्ति, सम्पदा, संस्कृति तथा पर्यटन, श्रम तथा रोजगारीको क्षेत्रमा सुझाव संकलन भईरहेको छ ।
त्यसैगरी सामाजिक क्षेत्र तर्फ स्वास्थ्य तथा पोषण शिक्षा, विज्ञान तथा प्रविधि, खानेपानी तथा सरसफाई, युवा खेलकुद तथा नवप्रवर्तन, महिला बालबालिका तथा सामाज कल्याणको क्षेत्रमा ,पूर्वाधार क्षेत्र तर्फ भवन, आवास, बस्ति तथा शहरी विकास, सडक, पुल, यातायात व्यवस्था, जलस्रोत विद्युत तथा वैकल्पिक उर्जा, सूचना तथा सञ्चार क्षेत्रमा ,वनवातावरण तथा विपद् व्यवस्थापन तर्फ वन तथा जैविक विविधता, भू संरक्षण तथा जलाधार व्यवस्थापन, वातावरण तथा फोहोर मैला व्यवस्थापन, विपद् व्यवस्थापन तथा जलवायु उत्थानशीलताको क्षेत्रमा सुझाव संकलन भईरहेको छ ।
सुशासन तथा संस्थागत विकास तर्फ नीति, कानुन, न्यायतथा सुशासन, संगठनात्मक विकास, मानव संशाधन तथा सेवा प्रवाह, स्रोत परिचालन, तथ्यांक प्रणाली तथा योजना व्यवस्थापनको क्षेत्रमा सुझाव संकलन भईरहेको छ ।
त्यसैगरी राय सुझाव उपलब्ध गराउन सकिने स्थानहरु रोशी गाउँकार्यपालिकाको कार्यालय रोशी ७ अमलटार र सबै वडा कार्यालयहरुमा गएर सुझाव प्रदान गर्न सकिनेछ । त्यसैगरी राय सुझाव उपलब्ध गराउने माध्यमहरु भने इमेल roshi2073@gmail.com , ito.roshimun@gmail.com, त्यसैगरी हेल्लो रोशीगाउँपालिकाको फेसबुक मेसेन्जर र Viber /Whatsapp नम्बर ९८५१२०१९३५ को माध्यबाट सुझाव उपलब्ध गराउनको निम्ति रोशी गाउँपलिकाले अनुरोध गरेको छ ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

Previous Post

वी.पी राजमार्ग सरसफाई अभियानः फोहोर गर्ने राजमार्गका होटल÷पसललाई कार्वाही गरिने

Next Post

सुन्तला जातको फलफूलमा लाग्ने औसा किराको रोकथाम गर्दै रोशी गाउँपालिका

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
सुन्तला जातको फलफूलमा लाग्ने औसा किराको रोकथाम गर्दै रोशी गाउँपालिका

सुन्तला जातको फलफूलमा लाग्ने औसा किराको रोकथाम गर्दै रोशी गाउँपालिका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रे कांग्रेस प्रतिनिधि सभा १ को प्रदेश सभा ‘क’ बाट समानुपातिकको बन्द सूचीमा शंख बुद्ध लामा र सरस्वती बैद्य

काभ्रे कांग्रेस प्रतिनिधि सभा १ को प्रदेश सभा ‘क’ बाट समानुपातिकको बन्द सूचीमा शंख बुद्ध लामा र सरस्वती बैद्य

बुधबार, अशोज ५, २०७९
“सिँगो काभ्रेली माथि लागेको भ्रष्टचारको दाग पखाल्न मेरो उम्मेदवारी”– शिव प्रसाद हुमागाई

“सिँगो काभ्रेली माथि लागेको भ्रष्टचारको दाग पखाल्न मेरो उम्मेदवारी”– शिव प्रसाद हुमागाई

शनिबार, कार्तिक १९, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.